Email :- prastakhabar@gmail.com
BalBibaha-1665991599.jpg

समाज

चौतर्फी आलोचना पछि घट्यो भुटदेवी मन्दिरको पार्किङ शुल्क

1633590011-yR3dP-1664248165.jpg

११ असोज,हेटौंडा। हेटौंडा-१० भुटनदेवी मन्दिर परिसरमा लिइदै आएको पार्किङ शुल्क घटेको छ।
नवरात्र शुरु भएसँगै मन्दिर दर्शनका लागि गएका भक्तजनले सावारी पार्किङ गरे बापत लिइदै आएको शुल्क चौतर्फी आलोचना पछि घटाइएको हो।मन्दिर व्यवस्थापन समितिले पार्किङ शुल्क बापत १०० रुपैया लिदै आएको थियो। अब पार्किङ शुल्क चार पाङ्ग्रेसम्मलाई अधिकतम २५ रुपैंया निर्धारण गरिएको छ। शुल्कको विरोध भएपछि हेटौंडानगर उपमहानगरपालिका र मन्दिर व्यवस्थापनलाई जानकारी गराएसँगै शुल्क घटाइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले प्रष्ट खबरलाई बताए। 
शुल्कको विषयमा आफुलाई जानकारी आएसँग जिल्ला प्रशासन कार्यालय,हेटौंडा उपमहानगरसँग समन्वय गरेको प्रहरी उपरीक्षक गौतमले भने। नवरात्र सुरु भएसँगै जिल्लाकै शक्तिपिठको रुपमा चिनिएको भुटनदेवी मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-3-1665991797.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
विश्वकप फुटबलः इरानसँग वेल्स पराजित
FiaJWd8WAAEKY5h-1669385164.jpg

९ मंसिर, हेटौंडा । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा...

हेटौंडा-६ दुर्घटना: घाइते एकको मुत्यु (अपडेट)
Accident-1669373768.jpg

 ९ मूसिर,हेटौंडा। शुक्रबार दिउँसो धरान चतरा सडकखण्ड अन्तर्गत हेटौडा-६ गौरिटार चोकमा  भएको दुर्घटनामा गम्भीर...

हेटौंडा-६ मा सवारी दुर्घटना,दुई घाइते एकको अवस्था गम्भीर
Screenshot_20221125-15473-1669370804.jpg

९ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-६ रंगशाला चोकमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खादा दुईजना...

विश्वकप फुटबलः पोर्चुगलको विजयी सुरुआत  
ronaldo-2-1669336203.jpg

९ मंसिर, हेटौंडा । उपाधि दाबेदार पोर्चुगलले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । बिहीबार राति भएको खेलमा...

विश्वकप फुटबलः ब्राजिलको विजयी सुरुआत
FiWymAzXkAcbbJm-1669335936.jpg

९ मंसिर, हेटौंडा । पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।...

विश्वकप फुटबलः दक्षिण कोरियार उरुग्वेबीच बराबरी
uruguay-vs-korea-1669335649.jpg

९ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अंक बाँडेका छन्...

मकवानपुरमा कांग्रेसको हारबारे बानियाँको यस्तो खुलासा (भिडियो)
Indra-Baniyaa-1669305038.jpg

८ मंसिर, हेटौंडा । मकवानपुरका २ निर्वाचन क्षेत्रमा कांग्रेसको हारबारे नेपाली कांग्रेस बागमती प्रदेश सभापति...

बानियाँले दिए सबैलाई धन्यवाद, बताए योजना (भिडियो)
Indra-Baniya-Press-Meet-1669298893.jpg

८ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार...

अंकगणित उल्टाउँदै मकवानपुर-१ मा राप्रपाका सिंह बिजयी
Screenshot_20221124-12075-1669275952.jpg

८ मंसिर, हेटौंडा । मकवानपुर-१ मा गठबन्धन र एमालेको अंकगणित उल्टाउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी...

थप समाचार