२५कार्तिक,हेटौडा । लोकतान्त्रिक गठवन्धनले प्रतिनिधिसभा क्षेत्र नम्बर १ हेटौँडा वडा नम्बर ४ र ५ मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन गरेको छ । क्षेत्र १ को ख को प्रदेश सभाका उमेद्धवार असोक शाक्य र राप्रपाका सह महामन्त्री राजाराम बर्तौलाले संयुक्त रुपमा सम्पर्क वडा कार्यालयका उद्घाटन गरेका हुन ।
कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ ख प्रदेश सभाका उम्द्ववार अशोक शाक्य, राप्रपाका सहमहामन्त्री राजाराम बर्तौला, कांग्रेस मकवानपुर कार्यवाहक सभापति एवं जिल्ला निर्वाचन परिचालन समितिका संयोजक विष्णुप्रसाद लामिछाने , काँग्रेस समानुपातिक उमेद्धवार पवित्रा विक, हेटौंडा उपमहानगरमा निर्वाचन परिचालन समितिका संयोजक आन्नद राम पराजुली , राप्रपाका नगर अध्यक्ष गुरु प्रसाद सापकोटा लगायतकाको सहभागिता रहेको थियो ।
त्यसैगरी लोकतान्त्रिक गठवन्धनको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पर्ने थाहा नगरपालिका १ मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन गरिएको छ । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ की उम्मेदवार महालक्ष्मी उपाध्यय डीना ,प्रतिनिधिसभा क्षेत्र नम्ब–२ अन्तर्गत् प्रदेशसभा क का उम्मेदवार यतिराज सापकोटा र राप्रपा थाहानगर संयोजक हरेराम कार्कीले संयुक्त रुपमा सम्पर्क वडा कार्यालयका उद्घाटन गरेका हुन ।
हेटौंडा र थाहा नगरमा प्रचाप्रसार समिति गठन
हेटौंडा÷प्रतिनिधि÷प्रदेशसभा निर्वाचनका लागि प्रचारप्रसारलाई तीब्रता दिँदै हेटौंडा–४ र ९ मा प्रचाप्रसार समिति गठन गरिएको छ ।
हेटौँडा वडा नम्बर ४ मा नेपाली काँग्रेसका रेसम कुमार श्रेष्ठ संयोजक र राप्रपाका उमेश श्रेष्ठ सह संयोजक रहने गरी १ सय ५१सदस्यीय प्रचाप्रसार समिति गठन गरिएको काँग्रेस प्रबक्त प्रदिप कोईरालाले जानकारी दिए ।
त्यसैगरी हेटौँडा वडा नम्बर ९ मा नेपाली काँग्रेसका बीरेन्द्रकुमार लामा संयोजक र राप्रपा वडा अध्यक्ष श्यामकृष्ण खतिवडा प्रवक्ता रहनेगरी १ सय ५१ सदस्यीय गठन गरिएको छ । प्रचारप्रसार समितिसँगै आर्थिक, युवा, तरुण, विद्यार्थी र महिला परिचालन उपसमिति बनाइएको काँग्रेस स्थानीय नेता कुमार पौडेलले जानकारी दिए ।
यता प्रतिनिधि÷प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर २ को थाहा नगरपालिका १ मा रामशरण गोपाली संयोजक र सह संयोजकसुब्बाकाजी गोपाली रहने गरी ५१ सदस्यीय प्रचाप्रसार समिति गठन गरिएको क्षेत्रीय सचिव एवं निर्वाचन परिचालन समितिका सह संयोजक ओम बस्नेतले जानकारी दिए ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
















-1786686763.jpg)

