Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

समाज

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु 

20200625_132542-166108328-1664325643.jpg

१२ असोज, सल्यान । सल्यानमा भएको जीप दुर्घटनामा परी ८ जनाको मुत्यु भएको छ । घटनमा परि एकजना घाइते भएका छन् ।
रा १ ज ५६३ नम्वर जीप विहान साडे तीन बजे कपुरकोट गाउँपालिका ६ रिम जलवाङगमा दुर्घटना भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिएको नेपाल टेलिभिजन डटकमको खबरमा उल्लेख गरिएको छ ।
घाइते एकजनाको उद्धार गरी उपचारका लागि पठाइएको छ । दुर्घटनामा परी मुत्यु हुनेमा अधिकांश कपुरकोट ६ का स्थानीयहरु रहेका छन् । 
बाँकेको ढकेरीबाट बिहेबाट फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको बुझिएको छ । जिपमा सवार नौ जना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले जानकारी दिएको जनाइएको छ  ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
परराष्ट्रमन्त्रीद्वारा नेपाली विद्यार्थी जोशीको रिहाइको पहल गरिदिन कतार सरकारलाई आग्रह
370234398_372970855169990-1701773168.jpg

१९ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार...

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन जेठ ३ देखि ७ सम्म
1632805390_madhav-nepal-s-1701772096.jpg

१९ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म हुने भएको छ...

अर्थतन्त्रमा तिब्र सुधार भइरहेको छ: मन्त्री महत
Dr-Prakash-Saran-Mahat-5-1701762381.jpg

१९ मंसिर, चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा तिब्र सुधार भइरहेको बताएका छन् । भरतपुरमा...

स्वास्थ्य इकाईका अहेव मृत फेला
Screenshot_20230604_13533-1701761886.jpg

१९ मंसिर, हुम्ला । सामुदायिक स्वास्थ्य इकाई  उनापानीमा कार्यरत अहेव अंग फडेरा मृतावस्थामा फेला  परेका छन् ।...

विप्लवद्वारा पक्राउ पुर्जीको विरोधमा आन्दोलन घोषणा
netra-bikram-chand-biplav-1701761317.jpg

१९ मंसिर, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा...

मंगलवार घट्यो सुनचाँदीको मूल्य
IMG_0954-1701758517.png

१९ मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलबार भने घटेको छ। अघिल्लो...

हेटौंडामा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते
IMG_2107-1701757581.png

१९ मंसिर,हेटौंडा । हेटौंडाको छुट्टा छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुइ जना गम्भिर घाइते भएका छन्...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1701739031.jpg

१९ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको...

प्रधानमन्त्री कप महिला क्रिकेटको छनौटमा काठमाडौंलाई उपाधी
cricket-1701674903.jpg

१८ मंसिर, चितवन । प्रधानमन्त्री कप महिला प्रतियोगिताको बागमती छनोटमा काठमाडौंले उपाधी हात जितेको छ । चितवनको...

थप समाचार