Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नगरमा बाम गठबन्धनको परिचालन कमिटि

Bammmm-1510411517.jpg

२५ कार्तिक, हेटौँडा । हेटौंडाका बिभिन्न वडाहरुमा आज बामगठबन्धनको निर्बाचन परीचालन कमिटि गठन गरीएको छ ।

हेटौंडा १ मा संयोजक उत्तम पौडेल र सहसंयोजक कमला भ्लोन, हेटौंडा २ मा संयोजक रामकृष्ण तिमल्सीना र सहसंयोजक सिद्धि घिमिरे, हेटौंडा ३ मा संयोजकमा रुपेश बर्तौला र सहसंयोजकमा पशुपति नहर्की, हेटौंडा ४ मा नबिन सिग्देल र सहसंयोक जंगबहादुर बिश्वकर्मा, हेटौंडा ५ मा संयोजकमा ईश्वर ढुंगाना र सहसंयोजकमा रोजिता लम्साल चयन भएका छन् । त्यसैगरी हेटौंडा ११ मा संयोजक कृष्ण उप्रेती र सहसंयोजक देबनारायण चौलागाई, हेटौंडा १३ मा संयोजक मनोज वाईवा र सहसंयोजक रामजी नेपाल, हेटौंडा १९ मा संयोजक हरीबहादुर पण्डित र सहसंयोजक पूर्णबहादुर वाईवा चयन भएका छन् ।

कमिटि गठन कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहाल, २ का उमेद्वार बिरोध खतिवडा, एक क उमेद्वार प्रेमबहादुर पुलामी, ख का उमेद्वार डोरमणी पौडेल, २ नम्बर प्रदेश क का उमेद्वार कुमारी मोक्तान, ख का उमेद्वार राजाराम स्याङतान, एक नम्बर परीचालन कमिटि संयोजक बद्रि लम्साल, सहसंयोजक भिम पाख्रिन, २ नम्बर संयोजक एकालाल श्रेष्ठ, सहसंयोजक ओम घलान, एक नम्बर प्रदेश क का संयोजक कमानसिंह पाख्रिन, सहसंयोजक कमल विष्ट, प्रदेश ख का संयोजक श्रीधर पोख्रल, सहसंयोजक बालकृष्ण चौलागार्इं लगायत सहभागि थिए । त्यसैगरी २ नम्बर प्रदेश क का संयोजक  बिष्णु बिष्ट, सहसंयोजक बिष्णु ढकाल, ख का संयोजक लालबहादुर थापा, सहसंयोजक नबराज सुबेदीलगायत एमाले तथा माओबादि केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागि थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार