Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनताको समृद्धिको ठेकेदार हुँ : बानियाँ

Indra-Baniya-Raksirang-1510417479.jpg

२५ कार्तिक, हेटौँडा । प्रदेशसभा मकवानपुर क्षेत्र नम्बर २ को २ का उम्मेदवार इन्द्रबहादुर बानियाँले जनताको समृद्धिको ठेकेदार भएको दावी गरेका छन् । 
मकवानपुरको राक्सिराङमा भएको गाउँपालिकास्तरीय चुनाब प्रचार कार्यालय उद्घाटन गर्दै बानियाँले आफु जीवनको गुजारा गर्न निर्माण व्यवसायमा लागेको बताउँदै आफु जनताको समृद्धिको ठेकेदार पनि भएको बताए । ‘म त जीवन चलाउन पेशामा आवद्ध छु, कम्युनिष्टहरुका नेताहरु राजनीतिबाटै जीवन गुजारा गरिरहेका छन् ।’ उनले कम्युनिष्टहरु ‘कम निष्ट’ हुने भएकाले जनतालाई आवश्वासन मात्रै बाँड्ने गरेको भन्दै जनताको समृद्धिको जिम्मेवारी आफुले लिने दावि गरे ।
राप्रपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभाको लागि समानुपातिक उम्मेदवार दीपकबहादुर सिँहले एमालेले यस पटकको प्रतिनिधीसभामा पुराना, भ्रष्टाचार गरी बदनाम र बर्षौ गाउँ नगएकाहरुलाई उम्मेदवार बनाएको भन्दै लोकतान्त्रिक गठबन्धनको विजय सुनिश्चित भएको बताए । 
राक्सिराङको निर्वाचन परिचालन समिति संयोजक इश्वर रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव बुद्ध लामा, राप्रपाका नेता गोविन्द रिजाल, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, राप्रपाका नेता देव लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार