२५ असोज, हेटौंडा । यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बैंक तथा वित्तीय सङ्कटबारे अनुसन्धान गर्ने तीन जना अमेरकी विद्वानलाई दिने घोषणा भएको छ ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेसको पुरस्कार छनोट समितिले अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकाका बेन एस बर्नान्के, डग्लस डब्ल्यू डायमन्ड र फिलिप एच डाइब्भिगलाई प्रदान गर्ने घोषणा गरेको हो ।
यी तीन विद्वानले वित्तीय सङ्कटमा बैंकको भूमिकाबारे निकै महत्त्वपूर्ण अनुसन्धान गरेको र सुधारका उपायसमेत दिएको बीबीसीले जनाएको छ । यिनीहरूले बैंक तथा वित्तीय संस्थाको पतन रोक्ने विषयमा पनि उल्लेख्य सुझावहरू दिएका छन् ।
योसँगै यो वर्षका सबै विधाका नोबेल पुरस्कारको घोषणा सम्पन्न भएको छ । भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र नोबेल शान्ति पुरस्कारको घोषणा यसअघि नै भइसकेको छ ।
२३ मंसिर, हेटौंडा। बस्तिपुर जेसीज हाडिखोलाले जेसीज सप्ताह-२०२४ सम्पन्न भएको छ। मंसिर २० गतेबाट ३ दिन सम्म ११ वटा...
२३ मंसिर, हेटौंडा । काठमाडौँको ब्रम्हखेलमा दुर्घटना गराएका झाँक्री प्रकाश भुजेललाई अदालतले थुनामा पठाउने आदेश...
२३ मंसिर, हेटौंडा। इन्द्रसरोवर गाउँपालिकामा एक महिला लडेर मृत्यु भएको अवस्थामा फेला परेकी छिन्।आइतबार बिहान...
२३ मंसिर, हेटौंडा । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार...
२३ मंसिर, हेटौंडा । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठकले ५...
२३ मंसिर, हेटौंडा । सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर...
२३ मंसिर, हेटौंडा । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई पराजित गरेको छ । जनकपुर एक...
२३ मंसिर, हेटौंडा । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा विद्यार्थी नेता...
२३ मंसिर, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।...
१० मंसिर, हेटौंडा। आइतबार राति नारायणगढ(मुग्लिन सडकखण्डमा भएको दुर्घटनामा मकवानपुरका २ सहित ३ जनाको मृत्यु...
१३ मंसिर, हेटाैंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको हेटौंडा १५ चुरियामाई मन्दिर नजिकै लहरी पल्टिएको...
१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...
१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...
१३ मंसिर, हेटौंडा। हेटौंडामा घरको छतबाट लडेर गम्भीर घाइते पुरुषको उपचारको क्रममा ज्यान गएको छ । बिहीबार दिउँसो...
२२ मंसिर, हेटौंडा। साेसल स्टडिज टिचर्स एसाेशियसन (साेस्टा) नेपाल हेटौंडा उपमहानगरपालिमा मान कुमार दाहालको...
१४ मंसिर, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घाइते...
२० मंसिर, हेटौंडा। हेटौंडा १२ बिचरोडमा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। मंसिर १६ गते स्थानीय...
१४ मंसिर, हेटाैंडा। हेटौंडा-६ मा अटोले ठक्कर दिंदा गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। शुक्रबार बिहान...