Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लायन्स तथा लियो क्लबको रक्तदानमा २८ जनाले दिए रगत

FB_IMG_1665744309709-1665744535.jpg

२८ असोज,हेटौंडा। हेटौंडामा शुक्रबार बिहान सम्पुर्ण लायन्स तथा लियो क्लबको सहकार्यमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन्।शुक्रबार बिहान हेटौंडाको बुद्धचोकमा  डिष्ट्रिक्ट ३२५  एस नेपाल एरिया २ को संयुक्त आयोजनामा हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। 

महामारीको रुपमा फैलिरहेको डेङ्गु रोगका कारण हेटौडामा अहिले रगतको अभाव भएको रक्त संचार हेटौडाद्वारा जानकारी प्राप्त भए संगै यस  अभावलाई सहज बनाउनको निमित्त लायन्स क्लब डिष्ट्रक्ट ३२५ एस अन्तर्गत रहेको एरिया –२  (मकवानपुर जिल्लामा रहेको सम्पुर्ण लायन्स तथा लियो क्लब) को संयुक्त आयोजनामा गरिएको एरिया चिफ विकेश लाल श्रेष्ठले बताए । 
शुक्रबार हेटौंडामा भएको कार्यक्रममा एरिया चिफ विकेश लाल श्रेष्ठको अध्यक्षता तथा डिष्ट्रिक्ट ३२५ एस नेपालका सेकेन्ड भिडिजी एमजेएफ टासी डोल्मा तुम्बाहाम्फेको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा लायन्सका पुर्व गभर्नर एमजेएफ शम्भु नकर्मी, रिजन तथा जोन चेयरपर्शनहरु लगायत विभिन्न क्लबका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार