Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतन्त्रलाई जोगाउन लोकतान्त्रिक गठवन्धनः डिना

dina-didi-26-programme-fo-1510492099.jpg

 २६ कार्तिक, हेटौँडा ।  प्रतिनिधिसभा २ की उम्मेदवार तथा नेपाली काँग्रेसको केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिनाले जनआन्दोलनबाट प्राप्त लोकतन्त्र धरापमा पर्ने देखिएकोले लोकतान्त्रिक गठवन्धनको  आवश्यकता भएको बताईन ।

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजारमा लोकतान्त्रिक गठवन्धनको प्रचार कार्यालय उद्घाटन गर्दे उनले यसो बताएकि हुन । वामगठवन्धन देखी कोही पनि डराउन नपर्ने उम्मेदवार उपाध्यायले भीमफेदी बजार मकवानपुरको पुरानो सदरमुकाम भएकोले यस बजारलाई सुन्दर शहर बनाउने बताईन ।

भीमफेदी गाँउपालिकाको वडा ६मा जब्बर सिंह लामाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभामा उम्मेदवार यतिराज सापकोटा, काँग्रेस नेता तथा बुद्धिजिवी डा. गणेश लामा , प्रतिनिधि सभा क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक रघु रमन न्यौपाने हेटौँडा नगर सभापति आनन्दराम पराजुली, राप्रपा जिल्ला उपाध्यक्ष शीवराम थापा, निर्वाचन परिचालन समितिका सहसंयोजक   ओमबहादुर बस्नेत लगायत गठवन्धनका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार