Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा–१३, ७, ८ र थाहा  ६ मा प्रचारप्रसार समिति गठन

वडा नम्बर ४ मा तरुण तथा युवा परिचालन समिति 

combine-flag-1510493346.jpg

२६ कार्तिक, हेटौँडा । हेटौँडा–१३ मा लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचारप्रसार समिति गठन भएको छ । कार्यकर्ता भेलाले नेपाली कांग्रेस
हेटौँडा–१३ का सभापति कृष्णबहादुर थिङ संयोजकत्वमा प्रचार समिति गठन गरेको हो । सहसंयोजकमा राप्रपाका वडा अध्यक्ष भवनाथ दुलाल र सदस्य सचिवमा कांग्रेसका मिनप्रसाद दुलाल रहेको ५१ सदस्यीय समिति गठन गरेको छ ।कार्यक्रममा कांग्रेस नेता चम्फुरच्न लामा, अर्जुन थिङ, राप्रपाका सपना मोक्तान लगायतको सहभागिता रहेको थियो । 
त्यसैगरी क्षेत्र नम्बर २ को थाहा नगरपालिका ६ बज्रबाराहिमा  केदार बहादुर जोशीको संयोजकत्व र राप्रपाका शम्भु भक्त श्रेष्ठको  सहसंयोजकत्वकम ५१ सदस्यीय प्रचार  समिती गठन गरिएको छ  । 
त्यसैगरी वडा नम्बर ७ मा दामोदर गौतमको संयोजक्कत्व र मिठु बहादुर कार्की, सह संयोजक रहने गरी १०१ सदस्यीय र वडा नम्बर ८ मा रत्नमणी बगालकोे  संयोजक्कत्व र विष्णु बहादुर अधिकारी सह संयोजक रहने गरी १५१ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।
त्यसैगरी  हेटौँडा–४ मा कुमार थोकरको   संयोजक्कत्व र मिठु बहादुर कार्की, सह संयोजक रहने गरी १०१ सदस्यीय
 वडा नम्बर ४ मा तरुण तथा युवा परिचालन समिति 
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४मा  लोकतान्त्रिक गठबन्धन निकट युवाहरुको भेलाले तरुण तथा युवा परिचालन समिति गठन गरेको छ । तरुण दल वडा नम्बर ४ का उपाध्यक्ष कुमार थोकरको   संयोजकत्व  र राप्रपा युवक संगठनका  सावन बल लामा को सहसंयोजकत्वमा ३५१  सदस्यीय तरुण युवा परिचालन समिती गठन गरेको छ । कार्यक्रम नेपाली काँग्रेस वडा नम्बर ४ का सभापति हरी प्रसाद पौडेल, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक,    तरुण दल वडा नम्बर ४ का अध्यक्ष कमल मैनाली लगायतकाको  सहभागिता रहेको थियो ।  भेलाले तरुण दल वडा नम्बर ४को कार्य समितिकमा कुमार थोकर , रमेश मुडबरीलाई क्रमश उपाध्यक्ष र कोषध्यक्ष र २४ जनालाई समितिको सदस्यमा मनोनित गरेको छ । 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार