१ कार्तिक, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनकाे लागि नेपाली कांग्रेस मकवानपुरले निर्वाचन परिचालन समिति गठन गरेकाे छ ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाकाे संयाेजकत्वमा ७०१ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएकाे हाे । जसकाे सदस्यहरुमा जिल्ला कार्यसमितिका पदाधिकारी, जिल्ला सदस्य र भातृ संगठनका प्रमुखहरु रहेका छन् ।
साेमबार भएकाे भेलाले पार्टी मकवानपुर पूर्व सभापति माइकल रामचन्द्र अर्यालकाे संयाेजकत्वमा ११ सदस्यीय अनुगमन समिति गठन गरिएकाे छ । त्यस्तै कांग्रेस मकवानपुरका सहसचिव निशान बजगाईंकाे संयाेजकत्वमा ७ सदस्यीय आर्थिक समिति गठन गरिएकाे छ ।
पार्टी प्रवक्ता अर्जुनप्रसाद चाैलागाईकाे संयाेजकत्वमा १२५ सदस्यीय प्रचार प्रसार समितिसमेत गठन गरिएकाे छ । त्यसैगरी तरुण दल मकवानपुरका सचिव सचित थापाकाे संयाेजकत्वमा युवा परिचालन समिति पनि गठन गरिएकाे छ ।
पार्टी सभापति बुद्ध लामाकाे अध्यक्षतामा भएकाे भेलामा नेपाली कांग्रेस सहमहामन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, पार्टी बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेद्वार ईन्द्रबहादुर बानियाँ, क्षेत्र नम्बर १ (ख) का उम्मेदवार आनन्दराम पराजुलीलगायतकाकाे उपस्थिति रहेकाे थियाे ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)