Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिकको आमभञ्ज्याङ्ग र  भैसेमा सम्पर्क कार्यालय 

bhaisa-1510567147.jpg


 २७ कार्तिक, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आमभञ्ज्याङ्गलाई दुग्ध उत्पादन र तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा विकास गरिने बताउनु भएको छ । 
लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानअन्तर्गत आज मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङ्गमा भएको कार्यक्रममा बोल्दै उहाँले आमभञ्ज्याङ्ग दुग्ध  उत्पादन र मौसमी तथा बेमौसमी तरकारी उत्पादनको राम्रो सम्भावना रहेकोले पकेटक्षेत्रकोरुपमा विकास गर्न र । लोकतान्त्रिक गठबन्धनको सक्रियतामा हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी घोषणा गरिने बताउँदै स्थायीरुपमा राजधानी बनाउन लाग्ने प्रतिबद्धता ब्यक्त गरिन ।
काँग्रेसका आमभञ्ज्याङ्ग ईकाइका सभापति एटबहादुर बस्नेतको अध्यक्षतामा भएको गढी गाउँपालिका वडा नम्बर ५ स्तरीय कार्यक्रममा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ क का प्रदेश सदस्य उम्मेदवार यतीराज सापकोटा, काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, राप्रपाका अर्जुनबहादुर रुम्बा, काँग्रेसका आमभञ्ज्याङ्ग प्रबक्ता दीर्घबहादुर थापालगायतले बोलेका थिए ।
त्यसैगरी भिमफेदि गाउँपालिकाको २ मा लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन गरिएको  छ । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र  क्षेत्र नम्बर २ क का प्रदेश सदस्य उम्मेदवार यतीराज सापकोटाले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका हुन । उद्घाटन कार्याक्रममा  प्रतिनिधि सभा क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक रघुरमन न्यौपाने  राप्रपा जिल्ला उपाध्यक्ष शीवराम थापा, काँग्रेस जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, निर्वाचन परिचालन समितिका सहसंयोजक ओमबहादुर बस्नेत लगायत गठवन्धनका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।  कार्यक्रम काँग्रेसका भैसे  सभापति नारायण थापाको सभाध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार