५ कार्तिक,हेटौंडा । हेटौँडा–६ गौरीटारमा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको २१ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।वन समूहका अध्यक्ष सुर्य बहादुर घलानको सभाध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ रहेका थिए।
साधारण सभामा वन समूहका अध्यक्ष सूर्यबहादुर घलानले संस्थागत प्रगति प्रतिवेदन,समूहकी कोषाध्यक्ष इन्दिरा जिम्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन।
सभामा समूहको गतिविधिलाई जनमानस माझ पुर्याउन सहयोग गरेको भन्दै प्रष्ट खबर डटकमका प्रमुख सम्वाददाता सुनिल शिवाकोटी, वन समूहको हाताभित्र वृक्षारोपणमा सहयोग पुर्याउन सहकार्य गरेको भन्दै डाबर नेपालका एसोसिएट म्यानेजर विष्णु केसी,वन डढेलो नियन्त्रणमा उत्कृष्ट काम गर्ने उपभोक्ता हरि प्रसाद दाहाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा-६ का वडाध्यक्ष बिष्णु बहादुर दाहाल,हेटौंडा-१५ का वडाध्यक्ष सुनिल मोक्तान,६ नम्बर वडाका वडासदस्यहरु विजय पौडेल, लेखराज ढकाल,सरिता सापकोटा,१५ नम्बरका वडा सदस्य राजेन्द्र तितुङ, मिनु विक,सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई,रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, चित्रेपानी सामुदायिक वन हेटौंडा ७।८ का अध्यक्ष वाल कुमारी थापा,संचारकर्मी भिमसेन पौडेल लगायतको विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो।समूहको आजको भेलाले नयाँ नेतृत्व समेत चयन गर्नेछ।समूहमा ४०० उपभोक्ता आवद्ध रहेका छन्।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...












-1792888897.jpg)




