Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गठबन्धन सफल नभए मुलुक उँधो गति तर्फ लाग्छः पराजुली

annda-1666444826.jpg

५ कार्तिक, हेटौंडा । गठबन्धनकै तर्फबाट मकवानपुर क्षेत्र १ को प्रदेशसभा (ख) का उम्मेदवार कांग्रेस नेता आनन्दराम पराजुलीले गठबन्धन सफल नभए मुलुक उँधो गतितर्फ लाग्ने बताएका छन् । कांग्रेस हेटौंडा ६ को कार्यक्रममा उनले गठबन्धनका उम्मेदवारलाई खुसीका साथ मत दिएर विजयी गराउन सके मकवानपुरको विकास र समृद्धि हुने बताए । 
उनले कांग्रेस सबैको साझा पार्टी भएकाले यहाँ सबैका नेता कार्यकर्ताहरु गठबन्धनका रुपमा अटाएको बताए । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आफूले काम गर्न यसपटक मतदाताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने कुरामा विश्वस्त रहेको उनको भनाई थियो । 
अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा पराजित भएपनि निरन्तर जनताको सुखदुःखमा साथै रहँदै आएको भन्दै उनले उक्त मतलाई सम्मान गर्दै यस पटक प्रदेश (ख) मा रुख चिन्हमा मतदान गरी विजयी गराउन अनुरोध गरे । 
कांग्रेस इकाइ सभापति रामहरि तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सहसचिव इन्दिरा न्यौपाने, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीसहित नेताहरुको आतिथ्यता थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार