final-for-mahotsab-copy-(-1674128813.jpg
Email :- prastakhabar@gmail.com
कला/संस्कृति

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

Screenshot_20221029-09324-1667015303.jpg

फाइल तस्बिर

१२ कार्तिक, काठमाडौं । सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ ।
आज साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।
दिनभर उपवास बसेका छठ व्रतालुले आज साँझ नियम निष्ठाकासाथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिन्छन् । सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ व्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो खाने खाएका कुरा खाएपछि शुक्रबार विधिवत रुपमा सुरु भएको हो । त्यस अघि व्रतालुहरुले माछा र कोदो बारेका थिए ।
भोली आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यको अर्घ दिइ छठ समापन गरिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
रास्वपाका मन्त्रीहरुले बुझाए राजीनामा
Rajinama-1675610216.jpg

२२ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...

राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको मात्रै उम्मेदवारी, सोमबार निर्विरोध घोषणा हुने
61f1460a448c8_Urmila-arya-1675610175.jpg

२२ माघ, काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको मात्रै उम्मेदवारी परेको छ...

प्रदेश सभाको कार्यव्यवस्था परामर्श समति गठन
20201007_090806-167558340-1675609967.jpg

२२ माघ, हेटौंडा । बागमती प्रदेशसभाको आइतबार बसेको बैठकले १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ...

प्रेस चौतारीको स्थापना दिवसमा हेटौंडामा अन्तरक्रिया
Screenshot_20230205_20230-1675608203.jpg

२२ माघ, हेटौंडा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस हेटौंडामा पनि मनाइएको छ । प्रेस चौतारी मकवानपुरको...

संवेदनशील टोल विकास अध्यक्षमा नवराज
FB_IMG_1675585643947-1675585714.jpg

२२ माघ,हेटौंडा। हेटाैडा उपमहानगरपालिका वडा- ९ मा रहेको  संवेदनशील टाेल विकास सस्थांकाे अध्यक्षमा नवराज...

बागमती प्रदेशसभाको बैठक आज २ बजे बस्दै
20201007_090806-1675583405.jpg

२२ माघ,हेटौंडा। बागमती प्रदेशसभाको बैठक आज आइतबारका लागि बोलाइएको  छ।बागमती प्रदेशसभाको दोस्रो कार्यकालको...

आइतबार सुनचाँदीको भाउ घट्यो
gold-1597834178(1)-1675583050.jpg

२२ माघ,हेटौंडा । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। साताको छैठौ दिन शुक्रबार १४ सय रुपैयाँ घटेको...

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन
IMG_20230205_131215-1675582059.jpg

२२ माघ, हेटौंडा । पाकिस्तानका पूर्व सैनिक जनरल एवं राष्ट्रपति परवेज मुशर्रफको निधन भएको भएको छ। मुशर्रफको...

साफ यु-२० महिला फुटबलमा नेपाल भुटानसँग प्रतिस्पर्धा गर्दै
Football55-990x556-1675576572.png

२२ माघ, काठमाडाैं । बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमाको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ...

थप समाचार