२७ कार्तिक, हेटौंडा । पुर्वी मकवानपुरको बकैयाको हात्तिखोलामा वाम गठबन्धनको सभा तथा प्रचारप्रसार कार्यलयको सोमबार कार्यलय उद्घाटन गरिएको छ ।
बकैया गाउँपालिका को ७ वडा कार्यलयको माओवादी केन्द्रीय सदस्य तथा बकैया बामगठबन्धनका संयोजक लोकनाथ गौतमले उद्घाटन गरेका हुन् । भेलालाइ एमाले नेता तथा बकैया सहसंयोजक कृष्णप्रसाद चौलागाईं, माओवादी नेत्री लक्ष्मी पाख्रीन, बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे, भक्तबहादुर खत्री, बेलप्रसाद दाहाल, राजेन्द्र घिमिरे लगायतले मन्त्यब्य व्यक्त गरेका थिए । भोजराज लामिछानेको सभापतित्वमा भएको भेलाले १ सय १ सदस्यीय वडास्तरिय प्रचारप्रसार समिती चयन गरेको छ भने वडा संयोजकमा भोजराज लामिछाने तथा सहसंयोजकमा इन्द्रबहादुर थापा रहेका छन् ।
बाग्मति–६ मा परिचालन कमिटि
बाम गठबन्धनले बाग्मती गाउँपालिका–६ मा ३ सस ९९ सय सदस्यीय निर्बाचन परीचालन कमिटि गठन गरेको छ । छेवाङ लामा स्याङतानको संयोजकत्व तथा कर्णबहादुर लामाको सहसंयोजकत्वमा गठन भएको कमिटिमा १५ जना सचिबालय सदस्य समेत चयन गरीएको छ ।
क्षेत्र नम्बर १ प्रदेश क का उमेद्वार प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्बाचन परीचालन कमिटिका सहसंयोजक कमानसिंह पाख्रीन, एमालेका सचिवालय सदस्य अणराज जर्घा, माओबादि केन्द्रका कार्यालय सदस्य बिबेक राई, प्रमिला पुलामी, बाग्मती गाउँपालिका का निर्बाचन परीचालन कमिटीका संयोजक ज्ञानसागर लामा, सहसंयोजक शर्मीला बिक, वाइसिएल अध्यक्ष सुमन पाख्रिनलगायत सहभागी थिए ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)