Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

स्वाधिनता र अखण्डताका लागी एमालेलार्य मतः एकलाल श्रेष्ठ

ek-1667260921.jpg

१५ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (ख) का नेकपा एमालेका उम्मेद्बार एकालाल श्रेष्ठले नेपालको स्वाधीनता अखण्डता र राष्ट्रहितको निम्ति एमालेलाई मत दिन आग्रह गरेका छन् ।
सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ को एमालेको विभिन्न बैठकहरुलाई सम्बोधन गर्दै उनले एमालेको जित सुनिश्चित रहेको पनि बताए । देशको गुमेको भुमी फिर्ता ल्याउने पार्टी नेकपा एमाले रहेकाले सबै नेपालीको शिर ठाडो राख्न जित आबश्यक रहेको बताए । हेटौंडा १३ का हरेक नागरिकको समस्या समाधानका लागि आफू प्रत्यक्ष रुपमा लाग्ने पनि नेता श्रेष्ठको भनाई थियो ।
२०७४ मा हेटौंडा उपमहानगरको नेतृत्व एमालेले गरेका कारण अहिले हेटौंडाको बिकासले फड्को मारेको उनको दावी दियो । २०७४ को प्रदेश सभामा पनि एमाले नेतृत्व भएका कारण राजधानी हेटौंडा भएको उनले दावी गरे । 
कार्यक्रमको अवसरमा बिभीन्न पार्टी परित्याग गरेर ४० जना एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महत लगायतकाको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार