Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

देशमा सुसाशन र समृद्धिका लागि गठबन्धनको जित आवश्यक : मोक्तान

कुमारी-मो-1667320311.jpg

१५ कार्तिक,हेटौंडा। नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क)  उम्मेदवार मोक्तानले स्थिर सरकार, सुसाशन र समृद्धिको लागि गठबन्धन नेतृत्व दलका उम्मेदवारले जित्न आवश्यक रहेको बताइन ।
मंगलबार भीमफेदी गाउँपालिका वडा नम्बर २ स्थित कालिकाटारमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मोक्तानले यसो बताएकी हुन्। 
मोक्तानले कार्यक्रममा बोल्दै पछडिएको आफ्नो निर्वाचन क्षेत्रमा भौतिक तथा सामाजिक परिवर्तनका लागी सहकार्य गर्दै विकासका पूर्वाधारमा आयाम थपेको सुनाइन। बागमती प्रदेश सामाजिक बिकास मन्त्री समेत रहनुभएको मोक्तानले प्रदेश सरकारबाट भीमफेदी गाउँपालिकामा मात्र दुई अर्ब ८८ करोड रुपैया बजेट बिभिन्न शीर्षकमा प्राप्त भएको बताइन । 
‘यो शिर्षको बजेट  गठबन्धन सरकारले ल्याएको हो । जहाँ काम भएको छैन, विकासको काम सम्बेधन गर्न बाँकी छ, त्यस्तो ठाउँमा पनि हामी सम्वोधन गर्दै जानेछौं’-मोक्तानले भनिन।नेपाली कांग्रेस भीमफेदी २ नम्बर वडाकी सभापति मन्जु थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य लवशेर विष्ट, नेकपा एकिकृत समाजवादीका मकवानपुर सचिब विष्णु दाहाल, नेपाली कांग्रेसका नेता खड्ग गोपाली, यतिराज सापकोटा, नेकपा माओवादी केन्द्र भीमफेदीका नेता बद्रि बहादुर स्याङ्तान, अप्सरा लामा, नेपाली कांग्रेसका नेता नारायण थापा लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार