Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बामले दाम मात्र कमाएः उमेदवार लामिछाने

20171114_095541-1510650746.jpg

२८ कार्तिक ,हेटौंडा । हेटौंडा–१६ हटिया चिसापनीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै उमेदवार धर्मराज लामिछानेले बामले दाम मात्र कमाएको आरोप लगाएका छन् ।

हेटौंडा–१६ मा प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ ¬(क) का उमेदवार लामिछाने यहि क्षेत्रबाट कम्युनिष्टले जित्दा विकासको नाममा आफ्नो खल्ती भरेर दाम कमाउने काम गरेको आरोप लगाएका हुन् । ‘इन्द्रबहादुर बनियाँअघि यस क्षेत्रबाट जित्ने कम्युनिष्ट उमदेवारले धेरै किसिमबाट आफ्नो खल्ती भरेका छन्’ उनले भने ‘काँग्रेसको जितपछि यस क्षेत्रमा विकासको बहार आएको छ ।
    उनले विद्युत, सञ्चार, खानेपानी, सडक र विकासका पूर्वाधारको विकासका लागि आफु रातदिन लागि पर्ने प्रतिबद्धता जनाउँदै राप्रपाको तर्फबाट प्रतिनिधिसभा उमेदवार कमल थापा र आफुलाई प्रदेशसभा सदस्यमा जिताउन आग्रह गरे । काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट मात्र संवैधानिक संसदीय व्यवस्था रहिरहने जिकीर गर्दै उनले यहि गठबन्धनले मात्र विकासको मूल फुटाउने बताए ।
    हेटौंडा–१६ प्रचारप्रसार संयोजक हरिप्रसाद अर्यालयको अध्यक्षतामा तथा राप्रपा केन्द्रीय सदस्य दीपक बहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति आनन्दराम पराजुली, काँग्रेस क्षेत्रीय सभापति तथा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, राप्रपा पूर्व केन्द्रीय सदस्य नवराज बिष्ट र काँग्रेस जिल्ला सदस्य रामदेव शिलवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा काँग्रेस महासमिति सदस्य दामोदर सुवेदी, काँग्रेस जिल्ला सदस्य भीमसेन महत, हेटौंडा–१६ वडा  अध्यक्ष रामकृष्ण कोइरालालगायतको उपस्थिति रहेको थियो ।
    


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार