Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पूर्वाधार विकास र आधारभूत आवश्यकता पूरा गर्छौँः नेता बानियाँ 

314403958_344966816194356-1667566078.jpg

१८ कार्तिक, हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले पूर्वाधार विकास र आम जनताको आधारभूत आवश्यकता पूरा गरिने बताएका छन् । 
मनहरी गाउँपालिका १ र २ ले संयुक्त रुपमा आयोजना गरेको सभालाई शुक्रबार सम्बोधन गर्दै नेता बानियाँले मुलुकमा पटक–पटक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेको उल्लेख गर्दै गठबन्धनको नेतृत्वले आम जनताको समस्या पहिचान गरी समाधान गर्ने बताए । 
उनले साँढे ३ वर्षसम्म बागमती प्रदेश सरकारको नेतृत्व गरेको एमालेले २ नम्वर क्षेत्रको पूर्वाधार विकासमा उपेक्षा गरेको भएपनि गठबन्धनको सरकार आउनासाथ १० महिनाको अवधिमा ३ अर्बभन्दा बढी बजेट विनियोजन गरिएको बताए । 
नेकपा एमालेले गरेको भ्रमको खेतीले जनताको पेट नभरिने बताउँदै  बानियाँले भ्रष्टाचारमा लिप्त, राजतन्त्र फर्काउन खोज्ने र देशलाई टुक्र्याउन खोज्नेहरुसंग केपी ओलीकोे साँठगाँठ रहेकोले एमालेलाई जरैदेखि उखेल्नुपर्ने बताए । 
नेकपा माओवादी केन्द्र मनहरी–२ का इन्चार्ज चन्द्रसिं स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा संघीय उम्मेदवार बिरोध खतिवडा, एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, बागमती प्रदेश भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङ, कांग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, मनहरी सभापति प्रकाश बर्तौला, नेतृ उमा दाहाल, माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य वीरबहादुर घलान, मनहरी १ का प्रचारप्रसार सह–संयोजक बुदुमाया प्रजा, मनहरी १ का सभापति मनोहरी उप्रेती, माओवादी केन्द्रको पालिका इन्चार्ज राजकुमार पाख्रिनलगायतले मन्तव्य राखेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार