Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

एकीकृत समाजवादीका ५ नेता कारवाहीमा

Samajbadi-1667813392.png

२१ कार्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका ५ जना नेता कारवाहीमा परेका छन् । समाजवादीका जुम्ला र कर्णाली प्रदेश कमिटीका नेताहरु कारवाहीमा परेका हुन् । 
नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई समाजवादीले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको पार्टी महासचिव डा वेदुराम भुसालले सोमबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनीहरुले पार्टीविरोधी शक्तिहरुसँग साँठगाँठ गर्दै पार्टीका विरुद्ध षड्यन्त्र गरेको जनाईएको छ । समाजवादीले जुम्लामा पार्टीको कार्यको संयोजन गर्ने जिम्मेवारी केन्द्रीय सदस्य तीर्थबहादुर बुढालाई प्रदान गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
images(1)-1717302000.jpg

२० जेठ, दमौली  ।पहिरो खस्दा  पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। आइतबार बिहान राजमार्ग अन्तर्गत तनहुँको व्यास...

राष्ट्रियसभाको बैठक आज बस्दै
1704418546_national-sava-1717292698.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ...

बजेटमाथिको सामान्य छलफल प्रारम्भ हुने
1641373260_1615078427_san-1717292105.jpg

२० जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो । बैठकमा अर्थमन्त्री...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1717291001.jpg

२० जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसंगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम...

लघुकथा उत्सवमा स्रष्टा सम्मान तथा बहस कार्यक्रम सम्पन्न
Capture-1717290545.JPG

२० जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा साहित्य संगम मकवानपुरको आयोजनामा शनिबार लघुकथा उत्सव...

मनकामना दुग्ध उत्पादक सहकारीको दुग्ध प्रशोधन उद्योगको उद्घाटन
df-1717289421.jpg

२० जेठ, हेटौंडा । मकवानपुरगढी गाउँपालिका ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको...

एमाले मकवानपुरको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी
1-1615187134-1717289108.jpg

२० जेठ, हेटौंडा। नेकपा एमाले मकवानपुरको अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । शुक्रबारबाट सुरु भएको...

विश्व बुवाआमा दिवसमा जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप
Capture-1717288826.JPG

२० जेठ, हेटौंडा । विश्व बुवाआमा दिवसको अवसरमा हेटौँडामा ५४ जना जेष्ठ नागरिकलाई शनिबार निमोनिया विरुद्धको खोप...

हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग्याउन दलहरु सहमत
Capture-1717288201.JPG

२० जेठ, हेटौंडा । मकवानपुरमा क्रियाशील राजनीतिक दलहरु हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत नराखी छुट्टै सञ्चालन...

थप समाचार