Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

खतिवडा माथि कुटपिट होइन अभ्रद व्यवहारको प्रयास भएको हो: डीएसपी कार्की

20201111_135709-1667908361.jpg

२२ कार्तिक,हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार विरोध खतिवडा माथि कुटपिट नभई अभद्र व्यवहारको प्रयास मात्र भएको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) टेक बहादुर कार्कीले वह माथि कुटपिट नभई अभद्र व्यवहारको प्रयास मात्र भएको बताएका छन्। चुनाव प्रचार प्रसारका क्रममा मकवानपुरको मनहरी-४ पुगेका खतिवडालाई हेटौंडा-२ घर भएका पुरुषोत्तम खड्काले उनलाई अभद्र व्यवहार गर्न खोजेका थिए। उनलाई घटनास्थलमा रहेका प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए।उनलाई पुरानो रिसिईविको  कारण अभद्र व्यवहार गर्न खोजेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। खड्कालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। उनी मादक पदार्थ सेवन गरेर कार्यक्रम स्थल पुगेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार