२७ कार्तिक, नामटर । नेकपा एमालेका तर्फबाट मकवापनुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलालाई नामटारमा स्थानीय वासिन्दाले स्वागत गरेका छन् । साविकको नामटार गाविसमा जन्मिएका बतौंला आफ्नै गाउँमा उम्मेदवारका रुपमा कार्यक्रममा पुग्दा स्थानीयले स्वागत गरेका हुन् ।
नामटारको इतिहासमानै पहिलो पटक स्थानीय क्षेत्रको प्रतिनिधीसभाको सदस्यका उम्मेदवारका रुपमा बतौलालाई पाउँदा उनीहरुले औपचारिक कार्यक्रममा भाषण गर्दा निकै खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै बर्तौलाले आफुले यस क्षेत्रको सबैखाले समस्या बुझेको र समाधान गर्न तयार रहेको बताए । उनले पहिलेका उम्मेदवारहरुले हरेक चुनावमा नामटारमा पुग्ने पक्की सडक निर्माणको कुरा उठाएपनि कार्यान्वयन नगरेको भन्दै आफुले बोलेका कुरा पुरा गरेर देखाउने दावी गरे ।
यसैगरी आइतबार नै कैलाश गाउँपालिकाको कालिकाटारमा आयोजित सभामा बोल्दे बर्तौलाले जिल्लाको विकट क्षेत्रको हरेक विकासका काममा आफु सधै साथमा रहने बताए । कार्यक्रममा एमालेका तफृबाट क्षेत्र नम्बर–२ को (ख) का उम्मेदवार लाल बहादुर थापाले आफुले यस क्षेत्रमा जित्नेमा कुनै संका नरहेको बताउँदै अरुले फोस्रा आस्वासन मात्र बाड्ने र आफुले काम गरेर देखाउने दावी गरे ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)