२८ कार्तिक, हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले निर्वाचनको समयमा पालना गरिने आचारसंहिता फर सेल्फ रेस्पेक्ट को लागि भएको बताएका छन ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै हेटौंडामा सञ्चारकर्मीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रजिअ बुढा निर्वाचनको समयमा सहीसत्य र यथार्थपरक समाचार दिनुपर्ने सुझाव समेत दिएका छन । प्रजिअ बुढाले सञ्चार माध्यममा आएका समाचारहरुले निर्वाचन कार्यक्रममा प्रत्यक्ष प्रभाव पार्ने भन्दै संयमित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे । त्यसैगरी निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले निर्वाचनमा सञ्चारकर्मीहरुको भुमिका उल्लेखिय हुने हुदा आचारसंहिताको पालना गर्दै निर्वाचन सम्पन्न गराउने बनाउने वातावरण तयार गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
यस्तै पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहालले चुनावको समयमा उम्मेदवारले जस्तै नेताहरुले पनि आचारसंहिता मान्नुपर्ने धारणा राखे । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइँले सबै दल र उम्मेदवारलाई सञ्चारकर्मीले समान स्थान दिनु आवश्यक रहेको बताउँदै तटस्थ भएर समाचार प्रकाशन प्रशारण गर्न आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईं र उपाध्यक्ष कुमार अधिकारीले सहजीकरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ उपाध्यक्ष कुमार अधिकारी सहजीकरण गर्दै
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
