Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

समाज

हेटौंडामा शङ्कास्पद वस्तु भेटियो,सेनाको टोली घटनास्थलमा

Screenshot_20221117-22510-1668704791.jpg

१ मंसिर,हेटौंडा। हेटौंडा-१० राप्तीपुल नजिक शङ्कास्पद वस्तु फेला परेको छ। अन्दाजी १० बजेको समयमा प्रेसर कुकर सहित शङ्कास्पद वस्तु फेला परेको  घटनास्थलमै रहेका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्।

घटनास्थलमा नेपाली सेनाको वन डिस्पोजल टोली पुगि सकेको र डिस्पोज गराउने तयारी भइरहेको बताए। वम नै हो या अन्य विस्फोटक पदार्थ हो यकिन नभएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।बम मुख्य राजमार्ग  छोडेर न्युरेनी जाने बाटोमा शङ्कास्पद वस्तु फेला परेको परेको हो।

फोटो:सरोज पौडेल 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
परराष्ट्रमन्त्रीद्वारा नेपाली विद्यार्थी जोशीको रिहाइको पहल गरिदिन कतार सरकारलाई आग्रह
370234398_372970855169990-1701773168.jpg

१९ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार...

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन जेठ ३ देखि ७ सम्म
1632805390_madhav-nepal-s-1701772096.jpg

१९ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म हुने भएको छ...

अर्थतन्त्रमा तिब्र सुधार भइरहेको छ: मन्त्री महत
Dr-Prakash-Saran-Mahat-5-1701762381.jpg

१९ मंसिर, चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा तिब्र सुधार भइरहेको बताएका छन् । भरतपुरमा...

स्वास्थ्य इकाईका अहेव मृत फेला
Screenshot_20230604_13533-1701761886.jpg

१९ मंसिर, हुम्ला । सामुदायिक स्वास्थ्य इकाई  उनापानीमा कार्यरत अहेव अंग फडेरा मृतावस्थामा फेला  परेका छन् ।...

विप्लवद्वारा पक्राउ पुर्जीको विरोधमा आन्दोलन घोषणा
netra-bikram-chand-biplav-1701761317.jpg

१९ मंसिर, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा...

मंगलवार घट्यो सुनचाँदीको मूल्य
IMG_0954-1701758517.png

१९ मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलबार भने घटेको छ। अघिल्लो...

हेटौंडामा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते
IMG_2107-1701757581.png

१९ मंसिर,हेटौंडा । हेटौंडाको छुट्टा छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुइ जना गम्भिर घाइते भएका छन्...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1701739031.jpg

१९ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको...

प्रधानमन्त्री कप महिला क्रिकेटको छनौटमा काठमाडौंलाई उपाधी
cricket-1701674903.jpg

१८ मंसिर, चितवन । प्रधानमन्त्री कप महिला प्रतियोगिताको बागमती छनोटमा काठमाडौंले उपाधी हात जितेको छ । चितवनको...

थप समाचार