Email :- prastakhabar@gmail.com
BalBibaha-1665991599.jpg

समाज

हेटौंडामा शङ्कास्पद वस्तु भेटियो,सेनाको टोली घटनास्थलमा

Screenshot_20221117-22510-1668704791.jpg

१ मंसिर,हेटौंडा। हेटौंडा-१० राप्तीपुल नजिक शङ्कास्पद वस्तु फेला परेको छ। अन्दाजी १० बजेको समयमा प्रेसर कुकर सहित शङ्कास्पद वस्तु फेला परेको  घटनास्थलमै रहेका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्।

घटनास्थलमा नेपाली सेनाको वन डिस्पोजल टोली पुगि सकेको र डिस्पोज गराउने तयारी भइरहेको बताए। वम नै हो या अन्य विस्फोटक पदार्थ हो यकिन नभएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।बम मुख्य राजमार्ग  छोडेर न्युरेनी जाने बाटोमा शङ्कास्पद वस्तु फेला परेको परेको हो।

फोटो:सरोज पौडेल 


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-3-1665991797.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
विश्वकप फुटबलः इरानसँग वेल्स पराजित
FiaJWd8WAAEKY5h-1669385164.jpg

९ मंसिर, हेटौंडा । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा...

हेटौंडा-६ दुर्घटना: घाइते एकको मुत्यु (अपडेट)
Accident-1669373768.jpg

 ९ मूसिर,हेटौंडा। शुक्रबार दिउँसो धरान चतरा सडकखण्ड अन्तर्गत हेटौडा-६ गौरिटार चोकमा  भएको दुर्घटनामा गम्भीर...

हेटौंडा-६ मा सवारी दुर्घटना,दुई घाइते एकको अवस्था गम्भीर
Screenshot_20221125-15473-1669370804.jpg

९ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-६ रंगशाला चोकमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खादा दुईजना...

विश्वकप फुटबलः पोर्चुगलको विजयी सुरुआत  
ronaldo-2-1669336203.jpg

९ मंसिर, हेटौंडा । उपाधि दाबेदार पोर्चुगलले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । बिहीबार राति भएको खेलमा...

विश्वकप फुटबलः ब्राजिलको विजयी सुरुआत
FiWymAzXkAcbbJm-1669335936.jpg

९ मंसिर, हेटौंडा । पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।...

विश्वकप फुटबलः दक्षिण कोरियार उरुग्वेबीच बराबरी
uruguay-vs-korea-1669335649.jpg

९ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अंक बाँडेका छन्...

मकवानपुरमा कांग्रेसको हारबारे बानियाँको यस्तो खुलासा (भिडियो)
Indra-Baniyaa-1669305038.jpg

८ मंसिर, हेटौंडा । मकवानपुरका २ निर्वाचन क्षेत्रमा कांग्रेसको हारबारे नेपाली कांग्रेस बागमती प्रदेश सभापति...

बानियाँले दिए सबैलाई धन्यवाद, बताए योजना (भिडियो)
Indra-Baniya-Press-Meet-1669298893.jpg

८ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार...

अंकगणित उल्टाउँदै मकवानपुर-१ मा राप्रपाका सिंह बिजयी
Screenshot_20221124-12075-1669275952.jpg

८ मंसिर, हेटौंडा । मकवानपुर-१ मा गठबन्धन र एमालेको अंकगणित उल्टाउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी...

थप समाचार