Email :- prastakhabar@gmail.com
BalBibaha-1665991599.jpg

समाज

हेटौंडाको बसामाडीमा स्कुटरले पैदलयात्रुलाई ठक्कर दियो

20200927_084436-1668855585.jpg

३मंसिर,हेटौंडा । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-३ बसामाडीमा स्कुटरले ठक्कर दिदा एकजना पैदलयात्रु घाइते भएका छन्।चितवन बाट हेटौडा बजार आउदै गरेको प्रदेश ३-०३-००१ प नम्बरको स्कुटरले  ठक्कर दिदा पैदलयात्री  राक्सिराङ १ बस्ने बर्ष १४ बर्षीय सन्त सिं प्रजा घाइते भएका छन्।बाटो काट्ने क्रममा प्रजालाई स्कुटरले ठक्कर दिएको हो। 

उक्त दुर्घटनामा स्कुटर चालक हेटौंडाकी अन्दाजी ३९ बर्षीय बिनु थापा मगर समेत घाइते भएकी मकवानपुर प्रहरीले जनाएको छ।घाइतेको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर लगिएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-3-1665991797.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
विश्वकप फुटबलः इरानसँग वेल्स पराजित
FiaJWd8WAAEKY5h-1669385164.jpg

९ मंसिर, हेटौंडा । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा...

हेटौंडा-६ दुर्घटना: घाइते एकको मुत्यु (अपडेट)
Accident-1669373768.jpg

 ९ मूसिर,हेटौंडा। शुक्रबार दिउँसो धरान चतरा सडकखण्ड अन्तर्गत हेटौडा-६ गौरिटार चोकमा  भएको दुर्घटनामा गम्भीर...

हेटौंडा-६ मा सवारी दुर्घटना,दुई घाइते एकको अवस्था गम्भीर
Screenshot_20221125-15473-1669370804.jpg

९ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-६ रंगशाला चोकमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खादा दुईजना...

विश्वकप फुटबलः पोर्चुगलको विजयी सुरुआत  
ronaldo-2-1669336203.jpg

९ मंसिर, हेटौंडा । उपाधि दाबेदार पोर्चुगलले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । बिहीबार राति भएको खेलमा...

विश्वकप फुटबलः ब्राजिलको विजयी सुरुआत
FiWymAzXkAcbbJm-1669335936.jpg

९ मंसिर, हेटौंडा । पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।...

विश्वकप फुटबलः दक्षिण कोरियार उरुग्वेबीच बराबरी
uruguay-vs-korea-1669335649.jpg

९ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अंक बाँडेका छन्...

मकवानपुरमा कांग्रेसको हारबारे बानियाँको यस्तो खुलासा (भिडियो)
Indra-Baniyaa-1669305038.jpg

८ मंसिर, हेटौंडा । मकवानपुरका २ निर्वाचन क्षेत्रमा कांग्रेसको हारबारे नेपाली कांग्रेस बागमती प्रदेश सभापति...

बानियाँले दिए सबैलाई धन्यवाद, बताए योजना (भिडियो)
Indra-Baniya-Press-Meet-1669298893.jpg

८ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार...

अंकगणित उल्टाउँदै मकवानपुर-१ मा राप्रपाका सिंह बिजयी
Screenshot_20221124-12075-1669275952.jpg

८ मंसिर, हेटौंडा । मकवानपुर-१ मा गठबन्धन र एमालेको अंकगणित उल्टाउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी...

थप समाचार