Email :- prastakhabar@gmail.com
BalBibaha-1665991599.jpg

समाज

बैतडीमा जिप दुर्घटना, ४ प्रहरीको मृत्यु

Screenshot_20221121-10300-1669005919.jpg

५ मंसिर, बैतडी । बैतडीको पाटनमा भएको जिप दुर्घटनामा ४ जना प्रहरीको मृत्यु भएको छ भने ८ प्रहरीसहित ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । मृतकको सनाखत भएको छैन ।
३ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई हेलिकप्टरबाट उद्धार गरि उपचारका लागि कोहलपुर पठाइएको छ । जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्किदै गरेको प्रहरी टोली चढेको जिप पाटन नगरपालिका- ४ को थूममा सडकबाट ३ सय मिटर तल खसेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-3-1665991797.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
विश्वकप फुटबलः इरानसँग वेल्स पराजित
FiaJWd8WAAEKY5h-1669385164.jpg

९ मंसिर, हेटौंडा । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा...

हेटौंडा-६ दुर्घटना: घाइते एकको मुत्यु (अपडेट)
Accident-1669373768.jpg

 ९ मूसिर,हेटौंडा। शुक्रबार दिउँसो धरान चतरा सडकखण्ड अन्तर्गत हेटौडा-६ गौरिटार चोकमा  भएको दुर्घटनामा गम्भीर...

हेटौंडा-६ मा सवारी दुर्घटना,दुई घाइते एकको अवस्था गम्भीर
Screenshot_20221125-15473-1669370804.jpg

९ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-६ रंगशाला चोकमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खादा दुईजना...

विश्वकप फुटबलः पोर्चुगलको विजयी सुरुआत  
ronaldo-2-1669336203.jpg

९ मंसिर, हेटौंडा । उपाधि दाबेदार पोर्चुगलले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । बिहीबार राति भएको खेलमा...

विश्वकप फुटबलः ब्राजिलको विजयी सुरुआत
FiWymAzXkAcbbJm-1669335936.jpg

९ मंसिर, हेटौंडा । पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।...

विश्वकप फुटबलः दक्षिण कोरियार उरुग्वेबीच बराबरी
uruguay-vs-korea-1669335649.jpg

९ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अंक बाँडेका छन्...

मकवानपुरमा कांग्रेसको हारबारे बानियाँको यस्तो खुलासा (भिडियो)
Indra-Baniyaa-1669305038.jpg

८ मंसिर, हेटौंडा । मकवानपुरका २ निर्वाचन क्षेत्रमा कांग्रेसको हारबारे नेपाली कांग्रेस बागमती प्रदेश सभापति...

बानियाँले दिए सबैलाई धन्यवाद, बताए योजना (भिडियो)
Indra-Baniya-Press-Meet-1669298893.jpg

८ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार...

अंकगणित उल्टाउँदै मकवानपुर-१ मा राप्रपाका सिंह बिजयी
Screenshot_20221124-12075-1669275952.jpg

८ मंसिर, हेटौंडा । मकवानपुर-१ मा गठबन्धन र एमालेको अंकगणित उल्टाउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी...

थप समाचार