Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

राजनीति

डिनासंग मतान्तर घटाउँदै दिपक, ४ वडाको नतिजा बाँकी

Screenshot_20221124-10224-1669264677.jpg

८ मंसिर, हेटौंडा । राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले आफ्नो मतान्तर घटाउँदै लगेका छन् ।
पछिल्लो मत गणनामा पहिलो स्थानमा रहेेकी नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनासंग तेस्रो स्थानमा रहेका सिंहले मतान्तर घटाउँदै लगेका हुन् ।
यसअघि ७१ हजार ४७८ मत गन्दा सिंह २ हजार १ सय ५४ मतले पछि थिए । कमल थापा भन्दा ८९२ मतले पछि थिए । ७४ हजार ७९२ मत गन्दा सिंहले मतान्तर घटाउँदै डिना भन्दा १ हजार ४२४ मतले पछि छन् । उनी एमालेका उम्मेदवार कमल थापा भन्दा ३१३ मतले मात्रै पछि छन् ।
डिनाले २२ हजार ५८३, थापाले २१ हजार ४७२ र सिंहले २१ हजार १५९ मत ल्याएका छन् । अहिले ५, ९ र १२ वडाको गणना भइरहेको र वडा नम्बर १० नम्बर वडाको गणना हुन बाँकी छ । यसअघि प्रदेशसभाको मतगणनामा राप्रपाका उम्मेदवार गुन्जनबहादुर न्यौपानेले बढि मत ल्याएका वडाको मत गणना भइरहेकाले सिंह अघि सम्भावना बलियो बनेको छ । डिना, थापा र सिंहमा तीन अंक भित्रको मतान्तरले मात्रै जित हार हुने सम्भावना पछिले मतान्तरले देखाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्मकटेलद्वारा वडा प्रहरी कार्यालय हेटौंडाको भवन उद्घाटन
Screenshot_20240228_14152-1709109233.jpg

१६ फागुन,हेटौंडा । २०७८ बैशाख २७ गते शिलान्यास भएको हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको...

नेदरल्याण्डसद्वारा नेपाललाई १८५ रनको लक्ष्य
Can-1709106993.jpg

१६ फागुन,काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1709105489.jpg

१६ फागुन,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय र चाँदी ५ रुपैयाँ घटेको...

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
Moist-1709105187.jpg

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार बसेको...

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम
Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ ।...

मकवानपुरमा बिजुलीको पोलले थिचेर वडासदस्यको निधन
For-representation-only-1709088898.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया...

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी
maobadi-1709088595.png

१६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय...

नेपाल वाफको फाइनलमा प्रवेश
20240228_065510-1709082675.jpg

१६ फागुन, हेटौंडा । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को फाइनलमा प्रवेश गरेको छ...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1709082087.jpg

१६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार