Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

   लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार कैलासमा

kailsah-congress-programm-1510735109.jpg

  २९ कार्तिक, हेटौडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मकवानपुरमा कृषि तथा पर्यटनक्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ ।

मकवानपुरको कैलाश गाउपालिका ९ नामटारमा लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचारप्रसार कार्यालयको आज उद्घाटन गर्दै उहाँले लोकतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक भएको बताएकि हुन  ।  प्रतिनिधिसभा क्षेत्र नम्बर १ ख प्रदेशसभा सदस्य  उम्मेदवार इन्द्रबहादुर बानियाँले जनताको समुद्धि आफूहरुको मूल एजेण्डा भएको बताउदै  पूर्वाधारको विकासका लागि आफु रातदिन लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।  

प्रचारप्रसार समिति संयोजक देवलाल उप्रेतीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रचार समितिका सहसंयोजक भीमसेन महत, निर्वाचन परिचालन समितिका सहसंयोजक गोविन्द रिजाल, काँग्रेस क्षेत्रीय सभापति लोक मुक्तान, महासमिति सदस्य दिनेश उपाध्याय, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकलगायतले मन्तव्य ब्यक्त गरेका थिए। 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार