१५ मंसिर, हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले मनहरी गाउँपालिका ६ र ७ मा बसोबास गर्दै आएका विस्थापितहरुलाई यथाशीघ्र लालपूर्जा वितरण गर्न आग्रह गरेका छन् ।
राज्यमन्त्री प्रजाले मनहरी गाउँपालिकाको वडा नम्बर ६ र ७ को जोगीताल, खयरघारी, बिजौना, निर्मलबस्ती, लामाबस्ती, डिपाट, रमन्टार, कत्ले खोला क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीनलाई तत्काल लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् ।
बिहीबार भूमि सम्बन्धी समस्या समाधान आयोग मकवानपुरलाई पत्र लेख्दै राज्यमन्त्री प्रजाले २०५९ सालको बाढी पहिरोमा राक्सिराङ र कैलाश गाउँपालिकाबाट विस्थापित भई आएका र अन्यत्रबाट विस्थापित भई आएकाहरुले लामो समयदेखी जग्गाको भोगचलन गर्दै आएपनि लालपूर्जा नपाएको भन्दै उनीहरुको समस्याको सम्बोधन हुनुपर्ने पत्रमा उल्लेख गरेका छन् ।
‘लामो समयदेखि जग्गाको भोगचलन गर्दै आइए लालपूर्जा नपाएको भन्दै स्थानीयबाट बारम्बार गुनासो आएकाले पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यलय र मनहरी गाउँपालिकासँग समन्वय गरी जतिसक्दो छिटोभूमिहीनलाई लालपूर्जा वितरणको काम अघि बढाइदिनुहुन अनुरोध छ ।’ राज्यमन्त्री प्रजाको पत्रमा भनिएको छ ।
मनहरीको ६ र ७ का विभिन्न बस्तीमा करिब तीन हजार पाँचसय परिवार भूमिहीन सुकुम्बासीहरु बसोबास गर्दै आएका छन् । मनहरी गाउँपालिकाले यसअघि भूमिहीनको लगत संकलनसमेत गरिसकेको छ ।
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...









-nepal-1794361871.jpg)








