Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बम तालमेल चुम्बकका दुई फरक फरक ध्रुवः अध्यक्ष थापा

IMG_1990-1510759544.JPG


२९ कार्तिक, हेटौँडा । प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उप प्रधानमन्त्री कमल थापाले माओवादी केन्द्र र एमाले बीच भएको तालमेल चुम्बकका दुई फरकफरक ध्रुर्व जोडिए जस्तै भएको बताएका छन ।

बकैया गाउपालिकामा प्रचार प्रसार कार्यालयको उद्घाटन एवं चुनावि सभालाई सम्बोधन गर्दै उनले यसो बताएका हुन ।  
अध्यक्ष  थापाले राष्ट्रिय अखण्डतालाई जोगाउन र विदेशी चलखेल रोक्न लोकतान्त्रिक शक्तिहरु एक  भएको बताउदै  संविधान जारी  भएपश्चात हुन लागेकोपहिलो निर्वाचनले आगामी ५ वर्ष देशलाई कुन दिशातर्फ डो¥याउने र विकासको साँचो  कसको हातमा दिने भन्ने निर्णय  जनताको हातमा भएको भन्दै उनले लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन अनुरोध समेत गरे ।
 
त्यसैगरी प्रतिनिधिसभा १ अन्र्तगत प्रदेश सभा क का उम्मेदवार धर्मराज लामिछानेले लोकतान्त्रिक गठबन्धनले जनताको माझमा गरेको प्रतिबद्धता पूरा गर्ने बताए । बाम गठबन्धनको जस्तो झूटको खेतीगर्न लोकतान्त्रिक गठबन्धनले नजान्ने बताउँदै उनले जनताको माझ गरेका प्रतिबद्धता पूरा गराउन आफू गोविन्द केसी बन्नुपरे पनि तयार रहेको बताएका छन् । 
 
कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल, नेपाली काँग्रेस जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख कृष्ण सञ्जेल, काँग्रेस नेतृ रिता खनाल, जिल्ला सदस्य ईन्दिरा न्यौपाने, राप्रपा जिल्ला अध्यक्ष गणेश थापा, राप्रपा केन्द्रीय सदस्य नवराज विष्टल गायतकाको उपस्थिति रहेको थियो ।  त्यसैगरी लोकतान्त्रिक गठबन्धनको बकैया गाउँपालिकाको वडा नम्बर ७ भीरकोट, वडा नम्बर ४ जुरेली, वडा नम्बर ५ श्रीपूर र वडा नम्बर ६ जुईनामा चुनाव प्रचारप्रसार कार्यालय स्थापना गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार