Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वाम गठबन्धनको आमभन्ञ्याङमा कोण सभा

uml-moist-flag-1510762602.jpg

२९ कार्तिक, हेटौँडा । मकवानपुरगढी गाउपालिका वडा नम्बर ५ को चुनाबी कोण सभा बुधबार आमभन्ज्याङमा सम्पन्न भएको छ । क्षेत्र नम्बर २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्रका विष्णु विष्ट, प्रकाश पाण्डे, नेकपा एमालेका पार्वती राना, विदुर हुमागाई,जित बहादुर घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए । सभालाई सम्बोधन गर्दै उम्मेदवार मोक्तानले वाम गठबन्धनले नागरिकमा खुसी ल्याएको भन्दै समृद्ध नेपाल निर्माणको लागि गठबन्धनको उम्मेदवारलाई मतदान गर्नुपर्ने बताईन् । कार्यक्रम निर्बाचन परिचालन कमिटि संयोजक बिष्णु द्ङगालको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
१४ नम्बर वडामा कार्यालय उद्घाटन
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रचार कार्यालय उद्घाटन गरिएको छ । क्षेत्र नम्बर १ का उम्मेदवार कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार डोरमणी पौडेल नेताहरु अनन्त पौडेल, बालकृष्ण चौलागाई, रत्नलाल बिश्वकर्मा लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम दिपक खड्काको अध्यक्षतामा भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार