कोषसभालाई सम्बोधन गर्दै उम्मेदवार थापा
३० कार्तिक, हेटौँडा । आसन्न प्रतिनिधीसभा निर्वाचन मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार राप्रपा अध्यक्ष एंव उपप्रधानमन्त्री कमल थापाले लोकतन्त्रमाथिको सम्भावित आक्रमण रोक्न लोकतान्त्रिक गठबन्धन भएको भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जिते मकवानपुरमा विकासको मुल फुटने बताएका छन् ।
लोकतान्त्रिक गठबन्धनको हेटौंडा–४ कर्रामा घरदैलो पछि भएको कोणसभालाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक गठबन्धनमा रहेका उम्मेदवारहरु प्रधानमन्त्री, मुख्यमन्त्री देखि मन्त्री सम्म बन्ने हैषियतका भएको मकवानपुरमा लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताए । उनले भावुक हुदै आफूले ५ दशकको राजनितिक यात्रामा कहिले भ्रष्टाचार र कुनै गलत काम नगरेको भन्दै एकपटक मकवानपुरबासीको जनमत लिएर जिल्लाको विकास गरेर राजनीतिबाट रिटायर्ड लिन चाहेको बताए ।
त्यस्तै प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर १ ख का उम्मेदवार अशोक शाक्यले शाक्यले वाम गठबन्धन लोकतन्त्रको हत्या गर्न लागिपरेको भन्दै एमाले नेता माधव नेपाल र माओवादी केन्द्रका नेता राम कार्की उत्तर कोरियाको भ्रमण गरेर आएलगत्तै नेपालमा वाम गठबन्धन बनेको आरोप लगाउदै उम्मेदवार शाक्यले मकवानपुमा विकासको नाममा सिन्को नभाँचेको बाम गठबन्धनले अहिले मैले यो गरेँ मलाई भोट देउ भन्ने नैतिकता नरहेको बताए ।
कोणसभा वडा नम्बर ४ का प्रचारप्रसार समिति संयोजक हरि पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्र्ताहरुको उपस्थिती रहेको थियो ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



