Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

१३ मन्त्रीले लिए सपथ

Congress-Minister-1472191605.jpg

१० भदौ, काठमाडौं । लामो समयको प्रतिक्षापछि सरकारमा शुक्रबार १३ मन्त्री थपिएका छन् । नेपाली काँग्रेसको तर्फबाट १३ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएसँगै सरकारमा मन्त्री थपिएका हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा भएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरुलाई शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती लगायतको उपस्थिति थियो ।
को को छन् नयाँ मन्त्री ?
प्रकाशशरण महत –परराष्ट्र मन्त्री
बालकृष्ण खाँड –रक्षा मन्त्री
सीतादेवी यादव –शान्ति तथा पुनर्निर्माण मन्त्री
अर्जुननरसिंह केसी –शहरी विकास मन्त्री
गगन थापा –स्वास्थ्य मन्त्री
नविन्द्रराज जोशी –उद्योग मन्त्री
सुर्यमान गुरुङ –श्रम मन्त्री
शंकर भण्डारी –वन मन्त्री
दीपक गिरि –सिँचाई मन्त्री
जीवनबहादुर शाही –पर्यटन तथा नागरिक उड्यन मन्त्री
केशवकुमार बुढाथोकी –सामान्य प्रशासन मन्त्री
रोमी गौचन थकाली –वाणिज्य मन्त्री
हृदयराम थानी –सहकारी तथा गरिवी निवारण मन्त्री


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार