२५ मंसिर, हेटौंडा । विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत भएको अन्तिम क्वाटरफाइनल खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। साविक च्याम्पियन फ्रान्सलाई अन्तिम चारमा पुर्याउने क्रममा औरेलेनी टचौमेनी र ओलिभर जिरुडले गोल गरे।
इंग्ल्यान्डले भने पेनाल्टीमार्फत बराबरीको सुन्दर मौका चुकाएको थियो। पहिलो गोल ह्यारि केनले पेनाल्सटी सदुपयोग गर्दै खेल १-१ को बराबरी गरेपनि फ्रान्स लिएको दोस्रो पटकको अग्रतालाई पनि बराबरी गर्ने मौका भने केनले चुकाए। उनले ८४ औ मिनेटमा पेनाल्टीको अर्को मौका गुमाउन पुगेका थिए। जसका कारण निर्धारित समयको सम्भावित बराबरीको मौकाबाट इंग्ल्यान्ड चुकेको थियो।
त्यसअघि पहिलो हाफमा फ्रान्सले इंग्ल्यान्ड विरुद्ध अग्रता बनाएको थियो। साविक च्याम्पियन फ्रान्सलाई औरेलेनी टचौमेनीले १७ मिनेटमानै गोल गर्दै अग्रता दिलाएका थिए। उनले ग्रिजम्यानको पासलाई सदुपयोग गर्दै डिबक्स बाहिरबाट गरेको शक्तिसालि प्रहार गोलमा परिणत गरेका थिए।
तर खेलमा फर्कने क्रममा ५४ औ मिनेटमा पेनाल्टी मार्फत खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए। तर जिरुडले ७८ औ मिनेटमा फ्रान्सलाई पुन अग्रता दिलाएका थिए। तर उनको अग्रतालाई पुन बराबरी गर्ने मौका चुकाएसँगै इंग्ल्यान्ड विश्वकप फुटबलमा लगातार दोस्रो पटक सेमिफाइनलबाट बाहिरियो।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

