सांकेतिक तस्विर
२५ मंसिर, कालीकोट । कालीकोटको कर्णाली करिडोरको सडक खण्डबाट जेसिबी कर्णाली नदीमा खसेको छ। कर्णालीका खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरी खोला नजिकबाट जेसिबी नदीमा खसेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कालिकोट मै सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की र सोही पालिका २ का १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी शुभराज बमले जानकारी दिए।
बेपत्ता हुनेमा कैलाली घर बताउने अन्दाजी २३ वर्षीय कमल सोडारी, सान्नी त्रिवेणी नगरपालिका–१ कालिकोटका १९ वर्षीया उमेश गिरी, सोही ठाउँका १४ वर्षीया रक्तिम कार्की रहेका छन्। उनीहरूको खोजी कार्यजारी रहेको प्रहरीको भनाई रहेको छ।
घाइते तीनजनालाई तत्काल उद्वार गरेर बोलेरो जीपमा उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा पुर्याइएको छ। घाइते हुनेहरूमा रास्कोट नगरपालिका–७ का १४ वर्षीया मिलन शाही, खाँडाचक्र नगरपालिका–११ का १४ वर्षीया विकास भारती र खाँडाचक्र–११ कै १४ वर्षीया आशिष भारती रहेका छन्।
फुकोट कर्णाली हाईड्रोपावरको निर्माणाधीन (४११ मेगावाट) को सुरुङभित्र पानीको अवस्था चेकजाँच गरेर फर्कने क्रममा कर्णाली करिडोरको सडक खण्डबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। जेसिबी सडकबाट ८० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाई रहेको छ। (रातोपाटीबाट)
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












