३० कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र २ क का प्रदेश सभा सदस्य पदका उम्मेदवार यतिराज सापकोटाले विकासको मुहार फेर्नका निम्ति लोकतान्त्रिक गठबन्धनले जित्नु अपरिहार्य रहेको बताएका छन् ।
बिहिबार भीमफेदी गाउँपालिका वडा १ स्थित खोपलामा चुनावी प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै सापकोटाले संविधानसभाको चुनावमा मकवापनुर २ नम्वर क्षेत्रबाट नेपाली काँग्रेसले प्रत्यासी हार व्यहोरेतापनि विकासको कार्य गरे तर यही क्षेत्रबाट विजयी भएका नेकपा एमालेले विकासको कार्यको निम्ति केही पनि गर्न नसकेको दाबी गरे ।
भीमफेदी गाउँपालिकामा प्रदेश सभा सदस्य पदका उम्मेदवार यतिराज सापकोटाले घरदैलो कार्यक्रममार्फत लोकतान्त्रिक गठबन्धनको रुख चिन्हमा भोट हाल्न आग्रह गरेका थिए । भीमफेदी गाउँपालिका १ नम्वर वडाका सभापति श्यामबहादुर बलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका महाधिवेशन प्रतिवेदन मोमलाल दोङ, नेपाली काँग्रेस निबुवाटार इकाइ सभापति सञ्जिप श्रेष्ठ, भीमफेदी गाउँपालिका चुनाव प्रचार प्रसार संयोजक रुद्र लामालगायतले बोलेका थिए । यसैगरी गठबन्धनले गढी–५ सिमलटार धादिङमा घरदैलो कार्यक्रमको आयोजना गरेको छ ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)