३० कार्तिक, हेटौंडा । बाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले अब नेपाली कांग्रेस र राप्रपाको दिन सकिएको दावि गरेका छन् ।
बिहिबार हेटौंडा १५ मा बामगठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै उमेद्वार दाहालले यस अगाडि काँग्रेस र राप्रपाले जे–जे गरेपनि मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा बामगठबन्धनको बिजय पछि उनीहरुको दिन सकिने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ प्रदेश ख का उमेद्वार डोरमणी पौडेलले आफ्नो क्षेत्रको बिकासका लागि बाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे । आफ्ना कार्यकर्ताहरूलाई संयमता पुर्वक कार्यक्षेत्रमा लाग्न आग्रह गर्दै विरोधिहरूका गलत गतिबिधिको भण्डाफोर गर्नुपर्ने बताए । बामगठबन्धन १५ नम्बर निर्बाचन परिचालन कमिटिका संयोजक सुनिल मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद अनन्त पौडेल, एमाले प्रदेश सदस्य रामचन्द्र राई, एमाले मकवानपुरका उपाध्यक्ष एवं बामगठबन्धनको क्षेत्र नम्बर १ का निर्वाचन परिचालन कमिटिका संयोजक बद्रि लम्साल, सहसंयोजक भिम पाख्रिन, प्रदेश ख का संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाईं, हेटौंडा उपमहानरपालिकाकी उपमेयर मिना लामालगायत सहभागी थिए ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
