१ मंसिर , हेटौँडा । लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार अभियानका लागी विहिबार मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क अन्तर्गत बकैया गाउँपालिका १० मन्थली र वडा नम्बर ११ ठिङ्गनको घ्याम्पे, सिमातमा घरदैलो तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा क का उम्मेदवार धर्म लामिछाने र प्रदेश सभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल माइकलको आतिथ्यतामा घरदैलो तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो ।
मकवानपुर क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा १ का उम्मेदवार धर्मराज लामिछानेले ठिंगन र मन्थली क्षेत्रको विकासका लागि नेपाली कांग्रेसले गरेको विकासबाट जनता उत्साही भएको बताएका छन् ।
मन्थलीमा भएको चुनावी सभामा बोल्दै उम्मेदवार लामिछानेले बर्षौ कम्युनिष्टहरुले जित्दा बनाउन नसकेको शिखरपुर मन्थली सडक नेपाली कांग्रेसले विजय हासिल गरेपनि बनेको भन्दै यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक, खानेपानीमा विगतमा सहयोग गरेको बताए । उनले विकास गर्नको लागि आफु प्रदेशसभाको लागि १ नम्बर क्षेत्रमा आएको र यस पटक लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे ।
कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिका सहसंयोजक नबराज विष्ट, राप्रपाका जिल्ला सदस्य शालिकराम लामिछाने, नेपाली कांग्रेसकी नेतृ रीता खनाल, इन्दिरा न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)