Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

यस्ता छन् बामगठबन्धन मकवानपुरको प्रतिबद्धता 

pratibaddata-patra-1510922961.jpg

१ मंसिर, हेटौंडा । नेकपा एमाले मकवानपुर र नेकपा माओबादी केन्द्र (बामगठबन्धन) मकवानपुरले आप्mनो चुनावी संयुक्त प्रतिबद्धता पत्र शुक्रबार सार्बजनिक गरेको छ । प्रतिबद्धता पत्रको नेकपा एमाले मकवानपुरका ईन्चार्ज बिरोध खतिवडा र नेकपा माओबादि केन्द्र मकवानपुरका ईन्चार्ज कुमारी मोक्तान सहितका नेताहरुले संयुक्तरुपमा सार्बजानिक गरेका हुन् । 

बामगठबन्धनले प्रदेश स्तरमा ८ वटा तथा जिल्ला स्तरमा ३२ वटा बिभिन्न बिकास निर्माणका तथा अन्य महत्वपुर्ण कार्य गर्ने गरी प्रतिबद्धता पत्र सार्बजानिक गरीएको छ । जिल्ला स्तरमा हेटौंडालाई ३ नम्बरको प्रदेशको राजधानी बनाउन अधिकतम पहल गर्ने, फास्ट ट्रयाक, कान्ति लोक मार्ग र हेटौंडा–धरान–चतरा लोकमार्ग निर्धारीत समयमा नै सम्पन्न गराउन सरकार तथा ठेकेदार कम्पनीलाई दबाब दिई गर्न लगाउने, २५ मिटर सडक सन्दर्भमा मुआब्जा दिएर मात्र बिस्तार गराउने कुरा दृढ रहने र मुख्य बाटो बजार भन्दा पनि बैकल्पिक मार्ग निर्माण गर्ने, हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाण्डौ मार्गलाई स्तरीकरण गरी नेपाल सरकारको लगानीमा भिमफेदी र कुलेखानी जोड्न पहल गर्ने, फापरबारी–राईगाउँ–क्याण्टिन सडक निर्माण सम्पन्न गराउने, हेटौंडा १९ बस्तीपुरबाट मनहरी ३, भुन्दु्रङ जोड्ने र हेटौंडा ११ नबलपुरबाट हेटौंडा १२ गुरौबिर्ता जोड्न राप्तीमा पक्की पुल निर्माण गर्ने, बसामाडि–लेबट–बस्तीपुर–नेवारपानी चक्रपथ निर्माण लगायतका योजना प्रतिवद्धतामा उल्लेख छ । 

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडा, प्रदेश क का उमेद्वार कुमारी मोक्तान, एमाले मकवानपुरका अध्यक्ष एबम् बामगठबन्धनका निर्बाचन परीचालन संयोजक मुनु सिग्देल, सहसंयोजक बलराम बल, क्षेत्र नम्बर १ प्रदेश ख का उमेद्वार डोरमणी पौडेल, पुर्ब साँसद सुबासचन्द्र ठकुरी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उमप्रमुख भगवती पुडासैन, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठ, क्षेत्र नम्बर १ प्रदेश ख का निर्बाचन परीचालन कमिटि संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाईलगायत सहभागि थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg