Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कालीका चण्डीका सामुदायिक वनको भेला सम्पन्न 

322489138_867302374609981-1672144679.jpg

१२, पुस, हेटौडा । भीमफेदी गाउँपालिका वडा नं. २ कालीटारमा रहेको कालीका चण्डीका सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ । 
डिभिजन वन कार्यालय, राप्ती, मनहरिका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष शिवराम थापाको सभाध्यक्षतामा साधारणसभा भएको हो । 
साधारणसभामा समूहकी सचिव सुस्मिता थापा मगरले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाश थापाले आव.०७८÷०७९ को लेखा परिक्षण प्रतिवेदन र चालु आव. ०७९÷०८० को लागि ७ लाख ६७ हजारको अनुमानित आयव्यय विवरण पेश गरेका थिए । 
साधारणसभामा ज्येष्ठ उपभोक्ता मंसिरमाया भोम्जन र जग्गु थापालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो भने विरुवा महिला समूहलाई उत्कृट महिला समूहको रुपमा नगद पुरस्कार सहित सम्मानित गरिएको थियो । 
साधारणसभामा भीमफेदी–२ का वडा अध्यक्ष काशीराम बजु, वडा सदस्य विष्णु राना मगर, रामेश्वर भोपाली, सव डिभिजन वन कार्यालय, भैसेका सहायक वन अधिकृत हरि खड्का, डिभिजन वन कार्यालय, राप्ती, मनहरीका रेन्जर निश्चल घिमिरे, समूहकी उपाध्यक्ष अप्सरा लामा, उपभोक्ता नारायण आले मगर, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । 
२ सय ५२ घरधुरी रहेको यो सामुदायिक वनका करिब ७ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार