Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बकैया*-५ मा सवारी दुर्घटना, हेटौंडाका दुईसहित ४ घाइते

IMG-14bc6885b3b80d2530373-1672371301.jpg

१५पुस, हेटौंडा। धरानचतरा सडक खण्ड अन्तर्गत  मकवानपुर बकैयामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा  चार जना घाइते भएका छन् जस मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। 

सडकखण्ड अन्तर्गत बकैया ५*तिनतलेमा हेटौडाबाट फापरबारी तर्फ जादै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड ट्रकले ठक्कर दिदा दुवै सवारीमा सबार चार  जना घाइते भएका छन्।

घाइते हुनेमा ट्रक चालक  बारा निजगढ-९ बस्ने अन्दाजी २५ बर्षीय सुर्य बहादुर घिमिरे, ट्रकमा सवार हाल नाम थर वतन नखुलेको अन्दाजी २०/२५ बर्षीय पुरुष त्यसैगरी मोटरसाइकल चालक हेटौडा -१८ फुर्केचौर का अन्दाजी ३० बर्षीय बिक्रम भम्जन र मोटरसाइकलमा सवार सोही वडा बस्ने अन्दाजी  ३५/४० बर्षीया हिरामाया लोप्चन घाइते भएको र घाइते सबैको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्। घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

* बकैया-५ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाएका छौ-सम्पादक। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार