Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

लोकतान्त्रिकले जिते हेटौंडा राजधानीः अध्यक्ष थापा       

जन्ताले काँग्रेसलाई कहिल्यै नबिर्सिनेः उमेदवार लामिछाने

23658360_134306064007459_-1511000732.jpg


२ मसिर, हेटौँडा । उपप्रधान, उर्जा मन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा उमेदवार कमल थापाले लोकतान्त्रिक गठबन्धनले जिते हेटौंडा ३ नम्बर प्रदेशको राजधानी हुने ठोकुवा गरेका छन् ।

बकैया गाउँपालिका–२ धियाँलमा आयोजित सभालाई सम्बोधन गर्दै हेटौंडा अस्थायी राजधानीसँगै समग्र मकवानपुरको विकासमा लोकतान्त्रिक गठबन्धनले मात्र भुमिका निर्वाह गरेको दाबी गरे । मकवानपुरको विकट क्षेत्रमा मोटर बाटोदेखि विद्युत, खानेपानीलगायत विकासका पूर्वाधारका लागि अहम भूमिका भएको त्यस्तो भूमिकाको उच्च मूल्याङ्कन गरेर मत दिन उनले आग्रह गरे । 

 त्यसैगरी बकैया–१ मेरङ्गेमा भएको सभामा बोल्दै मकवानपुर १ प्रदेशसभा क का उमेदवार धर्मराज लामिछानेले लोकतान्त्रिक गठबन्धनलाई जिताउन जनता घरघरबाट उर्लिएको बताए । उनले जनताको चाहना अनुरुपको पवित्र गठबन्धनले मात्र देशमा समृद्धका ढोकाहरु खोल्ने विश्वास भएपछि जनत चुनावी माहोलमा तातिएका छन् ।
जनताको दैलोमा विकासको मूल फुटाउने काँग्रेसलाई कहिल्यै नबिर्सिने आम सर्वसाधारण यतिबेला बाम गठबन्धनको विरोधमा उत्रिएको दाबी गरे । मकवानपुरको पूर्वी क्षेत्रको मुहार फेर्ने काँग्रेसलाई चुनाव जित्न धेरै दुःख गनुपर्ने आवश्यक नरहेको उनले बताए ।
कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष गणेश थापा, पूर्वकेन्द्रीय सदस्य नवराज बिष्ट, राप्रपा सहमहामन्त्री राजाराम बर्तौला, मकवानपुर १ प्रचारप्रसार समिति संयोजक मिठाराम दाहाल र काँग्रेस क्षेत्रीय सभापति दामोदर खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg