Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

लोकतान्त्रिक गठबन्धनको सुकौरा र बुढीचौरमा चुनाव प्रचार प्रसार कार्यलय 

Yatiraj-Sapkota-Sukaura-1511010403.jpg

२ मंसिर, हेटौँडा । लोतान्त्रिक गठबन्धनले चुनाव प्रचार प्रसार कार्यक्रम अन्तर्गत शनिवार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क को गढी गाउँपालिका ७ सुकौरा र वडा नम्बर ८ बुढीचौरमा चुनाव प्रचार प्रसारका लागी वडा कार्यलय स्थापना गरेको छ । 
गठबन्धनले गढी गाउँपालिका ७ को सुकौरामा इकाई सभापति सुनराज स्याङतान र गढी गाउँपालि ८ बुढीचौरमा इकाइ सभापति बेदनाथ गौतमको सभाध्यक्षतामा कार्यक्रम गरेको हो । 
नेपाली कांग्रेस मकवानपुरका संगठन प्रमुख कृष्णप्रसाद संजेलको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार यतिराज सापकोटाले लोकतान्त्रिक गठबन्धन प्रति युवाहरुको आकर्षण बढेको बताउँदै अब देशको जिम्मेवारी युवाको काधमा आएको बताउँनुभयो । उम्मेदवार सापकोटाले सुकौरा र बुढीचौरका मतदातालाई लोकतान्त्रिक वठबन्धनलाई मतदान गरी जिताउँन आग्रह गर्नुभयो । कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कुमार सिंह घिसिङ, वडा नम्बर ७ का वडा अध्यक्ष सुर्यबहादुर रुम्बा, प्रदेश २ क प्रचारप्रसार सहसयोजक रामजि न्यौपाने, राप्रपा इकाई अध्यक्ष सिह बहादुर मोत्तान, २ नम्बर क्षेत्रीय सल्लाहकार राजु गौतम, राजेश्वर देवकोटा, राप्रपाका जिल्ला सदस्य मुकुन्द न्यौपाने, लगाएतले बोल्नुभएको थियो । कार्यक्रमबाट गढी गाउँपालीका वडा नम्बर ७ मा नेपाली कांग्रेसका सुनराज स्याङतान सयोजक र राप्रपाका मुकुन्दप्रसाद न्यौपाने सहसयोजक रहने गरी ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन समेत गरिएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार