२ मंसिर, हेटौँडा । आगामि मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाल ट्रेडयुनियन काङ्ग्रेस मकवानपुरका सस्थापक उपाध्यक्ष अशोक शाक्य सहित लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेपाल ट्रेडयुनियन काँग्रेस मकवानपुरले चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।
ट्रेडयुनियन काँग्रेसका जिल्ला अध्यक्ष कुमार पौडेल को सम्योजकत्वोमा ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।
त्यसैगरी ट्रेडयुनियन काँग्रेस सहित रा प्र पा ट्रेड युनियनका प्रतिनिधिहरुलाई प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचान क्षेत्रमा संयोजक चयन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका क्षेत्र नम्बर १ क को संयोजक मा बाबुराम खनाल क्षेत्र नम्बर १ ख को संयोजकमा ज्ञानेन्द्र अधिकारी , क्षेत्र नम्बर २ क को संयोजकमा नबराज न्यौपाने । क्षेत्र नम्बर २ ख को संयोजक्म युद्ध बहादुर थपा लाई चयन गरिएको र रा प्र पा ट्रेड युनियनको जिल्ला समिति सङ् संयुक्त बैठक राखी शाझा कार्यक्रम तय गर्ने नेपाल ट्रेडयुनियन काँग्रेस मकवानपुर अध्यक्ष कुमार पौडेलले बताए ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
