३ मंसिर,हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले काठमाडौँ र हेटौंडाको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको हुमानेभञ्ज्याङ्बाट मकवानपुर जिल्लाको विकासको शुभारम्भ गरीने बताएकि छिन ।
आइतबार लोकतान्त्रिक गठबन्धनको निर्वाचन अभियान अन्तर्गत इन्द्रसरोवर गाउपालिका– ४ स्थित हुमानेभञ्ज्याङ् मा आयोजित कोणसभामा बोल्दै डिनाले काठमाडौँ र मकवानपुरको सिमा हुमानेभञ्ज्याङ् भएकोले काठमाडौँ जिल्लामा विकास भएजस्तै गरी मकवानपुरमा पनि विकासको लहर भित्र्याउने लक्ष्य रहेको बताइन् । आन्तरिक तथा बाह्य क्षेत्रका पर्यटकहरु आवात जावत गर्ने मुख्य बाटो हुमानेभञ्ज्याङ् फाखेल, कुलेखानी रहेकोले यस क्षेत्रको विकास छिट्ट हुनुपर्ने र गर्ने डिनाले दाबी गरीन् ।
त्यसैगरी मकवानपुर क्षेत्र नम्वर २ क का प्रदेश सदस्य उम्मेदवार यतिराज सापकोटाले विकासको कार्यको निम्ति लोकतन्त्र गठबन्धनलाई मतदानगरी विजयी गराउन मतदातालाई आग्रह गरेका थिए । नेपाली काँग्रेस फाखेल इकाइ सभापति हरि लामाको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक गठबन्धनले इन्द्रसरोवर गाउँपालिका विश्व लामाको नेतृत्वमा फाखेलबजार, चखेल, कुलेखानी खानीखेत, मधुवन, मकैबारीमा कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)