Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बकैयाको तिनभंगालेमा लोकतान्त्रिक गठबन्धनको कार्यक्रम 

दाहालको निधन प्रती लोकतान्त्रिकको ९   नम्बर मा कार्यक्रमहरु स्थगित

dharma-lamichhane-1511095832.jpg

 ३ मंसिर,हेटौँडा । आसन्न निर्वाचनको चुनावी अभियान अन्तर्गत लोकतान्त्रिक गठबन्धनको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को बकैया गाउँपालिका २ को धियालक्षेत्रमा घरदैलो र कोणसभा सम्पन्न भएको छ ।
धियालको तिनभंगालेमा आज आयोजित कोणसभामा लोकतान्त्रिक गठबन्धनकोतर्फबाट नेपाली काँग्रेसका प्रदेशसभा सदस्य १ क का उम्मेदवार धर्मराज लामिछानेले सडकलगायतका भौतिक पूर्वाधार निर्माण नभएका स्थानमा विकास योजनाहरु ल्याउन लाग्ने बताउनुभयो ।ज्ञानबहादुर थिङको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य नवराज विष्ट, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेपाली काँग्रेसका नेता दामोदर सुवेदी, इन्द्रबहादुर जिम्बा, लक्ष्मी जिम्बालगायतले बोल्नु भएको थियो ।

यसैबीच बागमती गाउँपालिका ५ मा पंकजबहादुर ग्यालनको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । भेला तिलक माझीको अध्यक्षतामा भएको थियो । 

त्यसैगरी लोकतान्त्रिक गठ्वन्धनको  हेटोँडा ९   नम्बर वडा समितिले  पुर्ब प्रधानमन्त्री एवम माओबादी केन्द्र का अध्यक्ष  पुष्पकमल दाहाल का पुत्र माओवादी केन्द्रका केन्द्रिय सदस्य स्व. प्रकाश दहालको असामहिक निधन प्रती गहिरो दुख ब्याक्त गर्दै  ३ गतेका चुनाव प्रचार प्रसार सम्बन्धी सम्पुर्ण कार्यक्रमहरु स्थगित गरेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार