Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिक्षक संघ हेटौंडाको दोस्रो अधिवेशन, अध्यक्षमा मन्दिरा फुयाँल

Screenshot_20230114_20072-1673706315.jpg

३० पुस, हेटौंडा। नेपाल शिक्षक संघ हेटौडा नगर कार्य समितिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। 

संघ नगर अध्यक्ष ज्ञानेन्द्र बर्तौलाको सभाध्यक्षतामा भएको अधिवेशन उदघाटन समारोहमा शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशनमा नेपाल शिक्षक संघ बागमती प्रदेश सदस्य स्वेता कोइराला, संघका संस्थापक अध्यक्ष रामनरेश यादव,निवर्तमान अध्यक्ष रामसागर गुरागाईको विशिष्ट आतिथ्यता रहेको थियो। 

उद्घाटन समारोहमा संघका नगर सचिव श्रीराम लुइँटेलले सचिवको प्रतिवेदन र अर्थ सचिव सुप्रिया चौलागाईले अर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन। कार्यक्रममा नेपाल शिक्षक संघ मकवानपुर उपाध्याय गणेश प्रसाद हुमागाई, नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष रामसागर गुरागाई, नेपाल शिक्षक महासंघ मकवानपुर सचिव राजु गौतम, 

नेपाल शिक्षक संघ मकवानपुरगढी अध्यक्ष प्रल्हाद घिमिरे,नेपाल शिक्षक संगठन हेटौडा नगर अध्यक्ष दिपक अधिकारी, नेपाल शिक्षक संघ मकवानपुरका संस्थापक अध्यक्ष रामनरेश यादव,संघ हेटौंडा नगर उपाध्याय मन्दिरा घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 

कार्यक्रममा शिक्षण पेसाबाट सेवा निवित्त भएका शिक्षकहरू श्याम कुमार महतो, शुभद्रा तिमल्सिना, सुवास कँडेल, जयन्ती ढकाल, विमल महत, प्रेम सापकोटालाई कदरपत्रले  सम्मान गरिएको थिए।  

त्यसैगरी नेपाल शिक्षक संघ हेटौंडाको आज सम्पन्न दोस्रो अधिवेशनले मन्दिरा घिमिरे फुयाँलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो।  संघको  महिला उपाध्यायमा सुशिला चौलागाई  अर्का उपाध्यक्षमा शम्भु पराजुली, सचिवमा ज्योती न्यौपाने, सचिव अर्थमा प्रेम घिमिरे, सह-सचिव प्रल्हाद घिमिरे, सह-सचिव महिलामा निश्चल श्रेष्ठ, सह-सचिव अर्थमा नवराज दुलाल, सह-सचिव समावेशीमा दिपक जिम्बा र दिपकलाल श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा कमला नेपाल, वडा सदस्यहरुमा बैकुण्ठ पराजुली, सुरुची रेग्मी, पुर्ण प्रसाद अधिकारी, अप्सरा न्यौपाने, सरिता लामिछाने, मीना लामा, सोभा घिमिरे, सुनमाया दोङ्ग, वासुदेव न्यौपाने, यसोदा अधिकारी, भीमसेन श्रेष्ठ, भुवन अधिकारी चयन भएको निर्वाचन संयोजक रामसागर गुरागाईले बताएका छन्। बाँकी सदस्य भने पछि चयन गर्ने संघका अध्यक्ष फुयाँलले जानकारी दिइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार