३० पुस,हेटौंडा। मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३५ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
बागमती प्रदेश सभाका सांसद प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा अध्यक्ष दाहालले संस्थागत प्रतिवेदन र लेखा समिति संयोजक भोलानाथ दाहालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा विभिन्न ब्यक्ति र कृषकहरुलाई सम्मानित गरिएको थियो । सो अवसरमा केन्द्रीय दुग्ध संघका सञ्चालक सदस्य एवम निवर्तमान मकवानपुरगढीका अध्यक्ष विदु हुमागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरका अध्यक्ष हरिप्रसाद कँडेल, संस्थाका सञ्चालक सदस्य जनक प्रसाद रेग्मीलाई सम्मानित गरिएको थियो । बढी दूध विक्री गर्ने नरेन्द्र लम्साल, अर्जुन प्रसाद दाहाल र सुभद्रा बजगाई, असली कारोवारी भीमकुमारी न्यौपाने र मुकुन्द प्रसाद दाहाललाई पनि सो अवसरमा पुरस्कृत गरिएको थियो ।
साधारणसभामा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोेर्जे लामा स्याङतान, उपाध्यक्ष मानकुमारी पाख्रिन, केन्द्रीय दुग्ध संघका सञ्चालक सदस्य विदुर हुमागाई, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष बद्री प्रसाद लम्साल, कालीदेवी दुग्ध सहकारीका अध्यक्ष विक्रम योन्जन, हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाकी अध्यक्ष जानकी दाहाल, श्रमिक साना किसान कृषि सहकारीकी अध्यक्ष निर्मला लम्साल, सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण बिडारी, सञ्चारकर्मी मनोज देवकोटा, गोविन्द शर्मा, यम प्रसाद पौडेलको उपस्थिति रहेको थियो ।दैनिक सरदर ४ हजार ५ सय लिटर दूध संकलन हुने यस संस्थामा ३ सय ४८ जना शेयर सदस्यहरु रहेका छन ।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




