Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बामपन्थीले लोकतन्त्रको सम्मान गर्न सकेननः थापा

kamal-thapa-htd13-1511182282.jpg

४ मंसिर,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा बामपन्थीले लोकतन्त्रको सम्मान गर्न कहिलै नसक्ने भन्दै जन्ता र विपि कोईरालाको सपना साकार पार्न र  लोकतन्त्रको रक्षाको लागी लोकतन्त्रवादीहरु एक भएको बताएका छन ।

संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाब प्रचारप्रसार समिति हेटौडा उपमहानगरपालीका वडा न १३ पदमपोखरीमा आयोजीत चुनाबी सभालाई संबोदन गर्दै मन्त्री थापाले मकवानपुरको  विकासमा आफुले  हारे पनि जिते प्रतिवद्ध रहेको बताउदै जिल्लामा बर्षौ देखि राज गर्ने कम्युनिष्टहरुको विकल्प खोज्ने बेला आएको बताएका हुन ।
त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार अशोक शाक्यले लोकतान्त्रिक गठबन्धनको जित नै जनताको जित हुने भन्दै अब मकवानपुरमा विकास गर्न  लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताए । साथै शाक्यले लोकतान्त्रिक गठबन्धनले जिते जनताको बर्षौ देखिका अधुरा सपना पुरा हुने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

 संयुक्त प्रचार प्रसार समितिका संयोजक कृष्ण थिङ्कोे सभाध्यक्षतामा भएको सभामा लोकतान्त्रिक गठबन्धको निर्वाचन परिचालन संयोजक विष्णु प्रसाद लामिछाने, क्षेत्र नम्बर १ का प्रचार प्रसार संयोजक माइकल रामचन्द्र अर्याल, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार पवित्रा विक, राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंह, रामहरी न्यौपाने, मधु अधिकारी, लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रिय सभापती तारानाथ चौलागाई,राप्रपाका नगर सभापति गुरु प्रसाद सापकोटा , नेपाली काग्रेस जिल्ला सदस्य इश्वरलाल श्रेष्ठ लगायतकाको  उपस्थिति रहेको थियो ।  साथै लोकतान्त्रिक गठबन्धनले उम्मेदवार सहित हेटौँडा १३को पदमपोखरी बजार ,बनस्पति सहित र हेटौँडा १० नम्बर वडाका भुटनदेवी, राम मन्दिर लगायतको स्थानमा याली सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार