२ माघ, काठमाडौं। बागमती नदीमा निजी कार खसेको छ।दक्षिणकाली कीर्तिपुर सडकखण्ड अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित चोभारमा एक निजी कार बागमती नदीमा खसेको हो।
सोमबार साँझ चोभारबाट खोकनातर्फ जाँदै गरेको कार बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको काठमाडौं प्रहरीले जनाएको छ।
कारबाट एकजनालाई उद्धर गरिएको र उपचारका लागी बल्खु स्थित बयोधा अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले पुष्टि गरेका छन्। अहिले प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापन सामाखुसीबाट उद्धारको टोली खटिएको जनाइएको छ।
१९ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार...
१९ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म हुने भएको छ...
१९ मंसिर, चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा तिब्र सुधार भइरहेको बताएका छन् । भरतपुरमा...
१९ मंसिर, हुम्ला । सामुदायिक स्वास्थ्य इकाई उनापानीमा कार्यरत अहेव अंग फडेरा मृतावस्थामा फेला परेका छन् ।...
१९ मंसिर, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा...
१९ मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलबार भने घटेको छ। अघिल्लो...
१९ मंसिर,हेटौंडा । हेटौंडाको छुट्टा छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुइ जना गम्भिर घाइते भएका छन्...
१९ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको...
१८ मंसिर, चितवन । प्रधानमन्त्री कप महिला प्रतियोगिताको बागमती छनोटमा काठमाडौंले उपाधी हात जितेको छ । चितवनको...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृतक एक महिला र...
७ मंसिर,हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
७ मंसिर,किर्तिपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुने आमाछोरा रहेको खुलेको छ...
१७ मंसिर,हेटौंडा । मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ चखेल...
११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन्...
११ मंसिर,हेटौँडा । अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन भएकी छिन् । संघ...